News Griha :: न्यूजगृह
मधेसका ४ दलले गरे मोर्चा गठन
मधेसका ४ दलले गरे मोर्चा गठन मधेस केन्द्रित साना दलहरूले आपसी सहकार्य गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन् । आज जनकपुरधाममा पत्रकार सम्मेलनको गरी तराई–मधेस लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले मोर्चा गठन गरी आफ्नो ११ बुँदे साझा अवधारणा पत्र सार्वजनिक गरे ।
सीमा क्षेत्रमा बढ्यो काेराेना संक्रमण जोखिम
सीमा क्षेत्रमा बढ्यो काेराेना संक्रमण जोखिम भारतबाट स्वदेश फर्किने नेपालीमा कोरोना संक्रमण देखा पर्न थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकामा संक्रमण देखिन थालेको हो ।
७० लाख हिनामिना आरोपमा खल्ती वालेटका दुई कर्मचारी पक्राउ
७० लाख हिनामिना आरोपमा खल्ती वालेटका दुई कर्मचारी पक्राउ कम्पनीको रकम हिनामिना गरेको आरोपमा मोबाइल वालेट कम्पनी ‘खल्ती’ का दुई जना कर्मचारी पक्राउ परेका छन् । 
सेनाले निष्क्रिय बनायो नवलपरासीमा फेला परेका बम
सेनाले निष्क्रिय बनायो नवलपरासीमा फेला परेका बम पूर्वी नवलपरासीको विनयीत्रिवेणि गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा फेला परेका नौ वटा बमलाई आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
Weather Update