News Griha :: न्यूजगृह
विभिन्न ठाउँबाट लागु औषधसहित १० जना पक्राउ
विभिन्न ठाउँबाट लागु औषधसहित १० जना पक्राउ प्रहरीले मोरङ, कैलाली र चितवनबाट १० जनालाई लागु औषधसहित पक्राउ गरेको हो ।
सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ : एमाले सचेतक बर्ताैला
सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद् गतिहीन हुन्छ : एमाले सचेतक बर्ताैला उनले सभामुखले कार्य व्यवस्था परामर्श समितिको निर्णयको आधारमा मात्रै सभा सञ्चालन गर्ने व्यवस्था भएमा संसद्को प्रभावकारितामा गतिरोध उत्पन्न हुने बताए । त्यसो भएमा संसदीय मूल्य, मान्यता र गरिमा नरहने उनको भनाइ छ ।
गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न पाइँदैन : महामन्त्री शर्मा
गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न पाइँदैन : महामन्त्री शर्मा सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने भन्दै अविलम्ब रिहा गर्न माग गरेका हुन् ।
जनताले चाहेमा अर्को पार्टी खोल्छु : एमाले नेता रावल
जनताले चाहेमा अर्को पार्टी खोल्छु : एमाले नेता रावल पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले पार्टीबाट किनारा लगाएको अवस्थामा जनताको चाहनाअनुसार अघि बढ्ने बताए । उनले जनताले नयाँ पार्टी खोल्न सुझाव दिए त्यसैअनुसार अघि बढ्न सकिने समेत बताए ।
सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नेकपा एसको सचिवालय बैठक सुरु
सरकारमा पठाउने मन्त्रीबारे निर्णय गर्न नेकपा एसको सचिवालय बैठक सुरु नेकपा एसले तीन मन्त्रालयसहित सात प्रदेशमध्ये एक प्रदेशमा आफ्नो नेतृत्व हुनुपर्ने दाबी गर्दै आइरहेको छ । मंगलबार बिहान एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग बालुवाटारमा भेटवार्ता समेत गरेका थिए ।
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय वार्ता टोली
मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय वार्ता टोली महोत्तरीबाट ११ दिने कष्टकर पैदल यात्रा गरेर आफ्ना माग पुरा गराउन सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले मंगलबार वार्ता टोली घोषणा गरेको हो ।
मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन :  गृह मन्त्रालय
मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन :  गृह मन्त्रालय मिटर ब्याज पीडितहरू ११ दिन पैदल हिँडेर सोमवार काठमाडौं आइपुगेका हुन् । उनीहरूले सोमबार खुलामञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए । पीडितहरूले आज बिहानैबाट पुनः विरोध सुरु गरेका हुन् ।
मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति लामिछाने
मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति लामिछाने बिरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाई मंगलबार भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकले सर्वोच्चमा तरंग, फुलकोर्ट बोलाउने तयारी   
राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकले सर्वोच्चमा तरंग, फुलकोर्ट बोलाउने तयारी    संविधानको प्रावधान विपरीत प्रधानन्यायाधीशको मर्यादाक्रम सभामुख र राष्ट्रिय सभा अध्यक्ष भन्दा कम गर्ने तयारीपछि न्यायाधीशहरू गम्भीर र तरंगित बनेका हुन् ।
मेयर साह भन्छन्– मिटरब्याजपीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद
मेयर साह भन्छन्– मिटरब्याजपीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले मिटरब्याजपीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद भएको बताएका छन् ।
Weather Update