उपत्यकाका ३ क्याम्पसमा स्ववियु चुनाव गराउन अन्तरिम आदेश मंगलबार, चैत १४, २०७९

हाम्रो पार्टीले तीन वटा मन्त्रालयमा दाबी गरेको छ : झलनाथ खनाल मंगलबार, चैत १४, २०७९ मंगलबार काठमाडौंको बानेश्वरमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अहिले संघीय संसद्मा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सिट माग गरिएको बताएका हुन् ।

मन्त्रालयको भागबन्डा गर्न बालुवाटारमा १० दलको बैठक सुरु मंगलबार, चैत १४, २०७९ बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्ने तयारी गरेका छन् ।

उपभोक्तालाई विष सेवन गराउँदै पिरो चाउचाउ उत्पादक मंगलबार, चैत १४, २०७९ हाल नेपालमा दैनिक ४५ लाख प्याकेट तयारी चाउचाउ उपभोग हुँदै आएको छ । दैनिक चाउचाउको व्यापार बढ्दै गएपनि विज्ञहरुले भने खाना, खाजाको रुपमा चाउचाउ उपभोग नगर्न सुझाउँछन् ।

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा दुई दर्जन बढी घाइते मंगलबार, चैत १४, २०७९ झडपमा परी डेढ दर्जन बढी आन्दोलनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक खरेलले जानकारी दिए । प्रहरीका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीका ३/३ जना घाइते भएका छन् ।

योगेश भट्टराईले प्रचण्डलाई भने ‘धोके बाज हौ तिमी’ मंगलबार, चैत १४, २०७९ मुगुमा मंगलबार पत्रकारसँग उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमति भएको दाबी गरे ।

दोहोरो अङ्कले बढ्यो शेयर बजार मंगलबार, चैत १४, २०७९ साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अङ्कले उकालो लागेको छ । १२.१० अङ्कले वृद्धि भएको नेप्से परिसूचक १९१८.१० विन्दुमा पुगेको छ ।

सभामुखको अधिकार कुण्ठित गर्न खोजे संसद गतिहीन हुन्छः सचेतक बर्तौला मंगलबार, चैत १४, २०७९

मन्त्रीको नाम पेस गर्न कार्यदललाई नेकपा एसको निर्देशन मंगलबार, चैत १४, २०७९ पार्टी केन्द्रीय सचिवालयको बैठकले मन्त्रालय र मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव तत्काल पेस गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको हो ।

मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति लामिछाने मंगलबार, चैत १४, २०७९

प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ युवा धरौटीमा रिहा मंगलबार, चैत १४, २०७९ प्रशासन कार्यालयले धरौटीमा रिहा गर्न आदेश दिएता पनि धरौटी रकम नबुझाएका कारण सोमबार उनीहरूलाई कारागार चलान गरिएको थियो ।











