News Griha :: न्यूजगृह
सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रालय भागबन्डा र न्यूनतम साझा कार्यक्रममा सहमति खोजिने
सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रालय भागबन्डा र न्यूनतम साझा कार्यक्रममा सहमति खोजिने सत्तारुढ गठबन्धनको बैठक आज बुधबार बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले मन्त्रालय भागबन्डा र सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति खोज्नेछ । मंगलबारको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए ।
आज मौसम सामान्यतया सफा रहने
आज मौसम सामान्यतया सफा रहने
नयाँ होइनन् मिटरब्याज पीडितका माग
नयाँ होइनन् मिटरब्याज पीडितका माग मिटरब्याज अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने, मिटरब्याज अपराध विरुद्ध कानून निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरिनुपर्नेलगायतका माग उनीहरूका छन् ।
सफा हिमाल अभियान सुरु 
सफा हिमाल अभियान सुरु  सफा हिमाल अभियान–२०२३ को चौथो संस्करण सुरु भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति प्रभुराम शर्माले अभियानका लिडरहरूलाई झण्डा हस्तान्तरण गर्दै अभियानको सुरुआत गरेका हुन् ।
Weather Update