गाउँपालिकाको पहलमा किसानलाई कृषि मिटर बुधबार, चैत १५, २०७९

पशुपति क्षेत्रमा प्लास्टिकजन्य सामग्री लैजान नपाइने बुधबार, चैत १५, २०७९ पशुपति क्षेत्र विकास कोषले बुधबार एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लास्टिक निषेध गरिएको जनाएको हो ।

बिहीबार मिटर ब्याज पीडित र सरकारी टोलीबिच वार्ता हुने बुधबार, चैत १५, २०७९ महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेरै काठमाडौं आइपुगेका मिटर ब्याज पीडितको समस्या समाधान गर्न मंगलबार सरकारले मंगलबार गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाकी प्रमुख सहसचिव रूद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

दुई दिन भित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउँछ: सञ्चार मन्त्री शर्मा बुधबार, चैत १५, २०७९ बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रीपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १/२ दिन भित्रै यसले पूर्णता पाउने बताए ।

ऐन निर्माण र संशोधनको प्रक्रिया पूरा भएपछि संघीय व्यवस्थाले फड्को मार्छ : प्रधानमन्त्री बुधबार, चैत १५, २०७९ उनले संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व आफूलाई रहेको बताए ।

उपनिर्वाचनमा बारा २ मा चुनाव लड्छौ : सीके राउत बुधबार, चैत १५, २०७९ अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उनको जित हुने प्रवल सम्भावना रहेको दाबी समेत गरे ।
![प्रतिनिधि सभा बैठक [LIVE]](https://newsgriha.com/themes/newsgriha/images/default.png)
प्रतिनिधि सभा बैठक [LIVE] बुधबार, चैत १५, २०७९

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु बुधबार, चैत १५, २०७९ काठमाडौं महानगरपालिकाको पहलमा उपप्रमुख सुनिता डंगोलको सक्रियतामा पहिलो पटक न्यायिक सम्मेलनको आयोजना गरिएको हो ।

माओवादी परित्याग गर्दै शिवचन्द्र कुशवाहा जनमत पार्टीमा बुधबार, चैत १५, २०७९ माओवादी केन्द्रभित्र आफूविरुद्ध जालझेल भएको र राजनीतिक करियर नै समाप्त पार्ने षड्यन्त्र भएकाले जनमत पार्टी प्रवेश गरेको कुशवाहाको भनाई छ ।

सुनचाँदीको मूल्यमा वृद्धि बुधबार, चैत १५, २०७९ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

दर्शकको रोजाइ बन्दै हास्य विधाका चलचित्र बुधबार, चैत १५, २०७९ यस वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र 'कबड्डी ४', 'छक्का पन्जा ४' र 'महापुरुष' हास्य विधामा आधारित छन् । यीबाहेक 'दुई नम्बरी', 'के घर के डेरा' र 'झिङ्गेदाउ' पनि हास्य विधामै आधारित चलचित्र हुन् ।

न्यायिक समितिको राष्ट्रिय सम्मेलन बुधबार, चैत १५, २०७९ स्थानीय तहको न्याय निरूपण प्रभावकारी बनाउन न्यायिक सम्मेलनको आयोजना गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।










