मिटरब्याजको कारोबारलाई गैरकानुनी घोषणा गर्न माग बुधबार, चैत १५, २०७९

‘पूँजीबजारमा चाप परेकाले सम्यमता अपनाउन लगानीकर्तालाई आग्रह’ बुधबार, चैत १५, २०७९

अनलाइनबाट ठगी गर्ने नौ चिनियाँसहित १९ पक्राउ बुधबार, चैत १५, २०७९

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु बुधबार, चैत १५, २०७९

मन्त्रालय भागबन्डा : कसलाई कति ? बुधबार, चैत १५, २०७९

नेकपा एस बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने बुधबार, चैत १५, २०७९

‘सरकारमा जाने नजाने टुंगो छैन, कांग्रेस र माओवादीका चाहना आइदियोस् भन्ने छ’ बुधबार, चैत १५, २०७९
सरकारको साझा न्यूनतम कार्यक्रमले भोलि अन्तिम रूप पाउँछ : रमेश लेखक बुधबार, चैत १५, २०७९

सत्तारुढ गठबन्धनको निर्णय : भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार बुधबार, चैत १५, २०७९ सत्तारुढ गठबन्धनको बैठकले भोलि बिहीबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको सत्तारुढ गठबन्धन बैठकले मन्त्रालय भागबन्डामा सहमति जुटेकाले भोलि बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो ।

३४ जनामा कोरोना संक्रमण पुष्टि बुधबार, चैत १५, २०७९ यसअघि १३ चैतमा ६९ जनामा र १४ चैतमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

सांसदको माग शून्य समयलाई २ मिनेट पुर्याउ बुधबार, चैत १५, २०७९ १ मिनेट शून्य समय अपुग भएको भन्दै शून्य समयलाई २ मिनेट पुर्याउन माग गरे ।

मिटरब्याजको जड सरकारः सांसद सिंह बुधबार, चैत १५, २०७९ उनले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताए । सांसद सिंहले सरकारले गरिबी र अशिक्षा माथि शासन गर्न खोजेको बताए ।

सञ्चारमाध्यमहरू सामाजिक सञ्जालसँग हच्किन जरुरी छैन : केपी शर्मा ओली बुधबार, चैत १५, २०७९ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले समाचारका स्रोतहरू टेलिभिजनसहितका सञ्चार माध्यमहरू नै भएकाले युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको स्पष्ट पारे ।









