गठबन्धन बैठक: जुटेन मन्त्रिपरिषद् बिस्तारमा सहमति बुधबार, चैत १५, २०७९

हामी मिटरब्याज पीडितहरूको साथमा छौ : मुख्यमन्त्री यादव बुधबार, चैत १५, २०७९ मिटर ब्याज राष्ट्रिय समृद्धिको बाधक रहेको भन्दै मुख्यमन्त्री यादवले यसविरूद्ध संयुक्त रूपमा लड्न प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजनाविद् र विज्ञहरूलाई आह्वान समेत गरेका छन् ।

मोटरसाइकलको ठक्करबाट मकवानपुरमा एकको मृत्यु बुधबार, चैत १५, २०७९ फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नम्बरको मोटरसाइकल ठक्कर दिँदा गम्भीर घाइते स्याङ्तानलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु बुधबार, चैत १५, २०७९ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन बैठक बसेको हो । गठबन्धनको बैठक मंगलबार बेलुका पनि बसेको थियो । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए ।

आज वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा बुधबार, चैत १५, २०७९ वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको तयारी भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा सुरु हुन्छ ।

गाउँपालिकाले स्वास्थ्य बीमा गर्यो, रकम भुक्तानी गरेन बुधबार, चैत १५, २०७९

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा बुधबार, चैत १५, २०७९

अर्जेन्टिनाको सानदार जित, मेस्सीको ह्याट्रिक बुधबार, चैत १५, २०७९

बसाइँसराइले गाउँ रित्तिए बुधबार, चैत १५, २०७९

प्रतिनिधि सभा बैठक बस्दै, के छ कार्यसूची ? बुधबार, चैत १५, २०७९

‘जंगली हात्तीको डरको सुत्न पाइएन’ बुधबार, चैत १५, २०७९

मिटरब्याज पीडितको समस्या तत्कालै समाधान गर्न सरकारलाई अपिल बुधबार, चैत १५, २०७९

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प बुधबार, चैत १५, २०७९









