सभामुखको अधिकार कटौती गर्न हुन्न : खिमलाल देवकोटा आइतबार, चैत १२, २०७९

आज कोरोना संक्रमित १६ जना आइतबार, चैत १२, २०७९ नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

विधान मस्यौदामाथि सुझाव संकलन गर्दै जसपा आइतबार, चैत १२, २०७९

साताको पहिलो दिन नेप्सेमा उच्च अंकको गिरावट आइतबार, चैत १२, २०७९ यो साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक आज २६ दशमलव ८५ अंकले घटेर एक हजार आठ सय ८८ दशमलव २९ अंकमा कायम भएको छ ।

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट स्वीकृत आइतबार, चैत १२, २०७९ डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गरेका थिए ।

एमाले सचेतकको नियमापत्तिपछि कांग्रेस उपसभापति खड्काले मागे माफी आइतबार, चैत १२, २०७९ प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बिचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका सांसदबाट त्यसको उलंघन गर्ने काम भएको भनेर सचेतक बर्तौलाले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

कांग्रेसका दिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन आठ दलको दाबी आइतबार, चैत १२, २०७९ लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनमा रहेका आठ दलले आइतबार कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका हुन् ।

छुवाछुत गर्नेलाई आजीवन कैद सजायको व्यवस्था गर्न माग आइतबार, चैत १२, २०७९ राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन् ।

कोशी प्रदेश आन्दोलनः वार्ता गरी समस्या समाधान गर्न सांसदको माग आइतबार, चैत १२, २०७९ प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद दुर्गा राईले कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता र संवाद गरी समस्याको समाधान गर्न माग गरेका छन् ।

नक्कली कागजात बनाएर विदेश पठाइँदा सरकार के हेरेर बसेको छ? आइतबार, चैत १२, २०७९ राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले वैदेशिक रोजगार व्यवसायिक संस्थाहरुले मनपरी ढंगले विदेश पठाइरहेको बारेमा सरकार जानकार छ की छैन भन्दै प्रश्न गरेकी छन् ।

आर्थिक संकट समाधानका लागि फजुल खर्च कम गर्नुपर्छ: कोइराला आइतबार, चैत १२, २०७९ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकको अर्थतन्त्रमा देखिएका संकट हटाउनका लागि सबै मन्त्रीहरुलाई नैतिक रुपमा तलमाथि गर्न नदिने प्रण गर्न पनि सुझाव दिए ।

मन्त्री अनुपस्थित हुँदा राष्ट्रियसभा बैठक आधा घण्टा ढिलो, सरकारका नाममा रुलिङ आइतबार, चैत १२, २०७९ आइतबार बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरूलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गरेका हुन्।

अधिकार माग्दा नागरिकको ज्यान जानु निन्दनीय छ, अमानवीय ज्यादती रोकियोस् : अशोक राई आइतबार, चैत १२, २०७९ गणतन्त्रमा पहिचानको अधिकार स्थापित गर्नका लागि शान्तिपूर्ण आन्दोलन गरिरहेकाहरूमाथि सरकारको दमनबाट ज्यान जानु अत्यन्तै निन्दनीय काम भएको उल्लेख गर्दै उनले आइन्दा यस्ता खालका घटना नदोहोर्याउन सरकारको ध्यानाकर्षण समेत गराएका छन्।








