News Griha :: न्यूजगृह
तपाईंको राशि, चैत्र १२ गते
तपाईंको राशि, चैत्र १२ गते
‘टिकटक प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच’ 
‘टिकटक प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच’  टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच रहेको स्वीकार गरेका छन् ।
आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना 
आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
दूरगामी प्रकृतिका निर्णय नलिन गण्डकी कांग्रेसको ध्यानाकर्षण
दूरगामी प्रकृतिका निर्णय नलिन गण्डकी कांग्रेसको ध्यानाकर्षण नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले नेकपा एमाले नेतृत्वको वर्तमान सरकारलाई दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न ध्यानाकर्षण गराएका छन् ।
नक्कली नोटको बिगबिगी, तीन महिनामै १० लाख बरामद
नक्कली नोटको बिगबिगी, तीन महिनामै १० लाख बरामद नेपाल प्रहरीले पछिल्लो तीन महिनामा रु १० लाखभन्दा बढी नक्कली नोट बरामद गरेको जनाएको छ ।
प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी जिल्ला प्रहरी कार्यालयले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ ।
गृह मन्त्रालयले गर्‍यो २५ अधिकारीको सरुवा, को कहाँ ?
गृह मन्त्रालयले गर्‍यो २५ अधिकारीको सरुवा, को कहाँ ? गृह मन्त्रालयले २५ जना अधिकारीको सरुवा गरेको छ । अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो ।
पदम लिम्बूको मृत्युबारे छानबिन गर्न मन्त्रीस्तरीय निर्णयबाट समिति गठन 
पदम लिम्बूको मृत्युबारे छानबिन गर्न मन्त्रीस्तरीय निर्णयबाट समिति गठन  कोशी प्रदेश नामाकरणको विरोध प्रदर्शनका क्रममा विराटनगरमा घाइते भएका पदम लिम्बूको मृत्यु भएको विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।
सरकारले पायो एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
सरकारले पायो एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा सरकारले रु एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ ।
Weather Update