News Griha :: न्यूजगृह
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु 
टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु  दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 
अमेरिकी डलरको भाउ घट्दा यूरो बढ्यो
अमेरिकी डलरको भाउ घट्दा यूरो बढ्यो नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै
आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै आज अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने बताइएको छ ।
३२ हजार क्षयरोगीले पाएनन् उपचार 
३२ हजार क्षयरोगीले पाएनन् उपचार  नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ ।
सुपारी र कुखुराको आयात रोक्न माग
सुपारी र कुखुराको आयात रोक्न माग अवैध रुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।
साहको आम आदमी र माओवादी समाजवादीबीच एकता हुने
साहको आम आदमी र माओवादी समाजवादीबीच एकता हुने प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता हुने भएको छ ।
नेपालको जनसंख्या सार्वजनिक गर्दै प्रधानमन्त्री दाहाल
नेपालको जनसंख्या सार्वजनिक गर्दै प्रधानमन्त्री दाहाल नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ ।
काकाकुल गाउँ
काकाकुल गाउँ अन्न फल्ने बारीमा ठूलाठूला घर बने । एउटै घरमा चार–पाँच परिवार अटेका छन् । केही साना उद्योग पनि छन् । तर अहिले उपल्लाचौर, कुँडुलेलगायत आसपासका गाउँ काकाकुल छन् । अर्कोतर्फ खानेपानी मुहानमा विवाद हुँदा बाग्लुङका १२ सय घरधुरीले समस्या झेलेका छन् ।
विराटनगर सिटी विराट गोल्डकपको सेमिफाइनलमा
विराटनगर सिटी विराट गोल्डकपको सेमिफाइनलमा सातौँ संस्करणको विराट गोल्डकपमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ ।
Weather Update