News Griha :: न्यूजगृह
धुम्बाराहीमा एउटा कारले ३ मोटरसाइकल र स्कुटरलाई दियो ठक्कर
धुम्बाराहीमा एउटा कारले ३ मोटरसाइकल र स्कुटरलाई दियो ठक्कर काठमाडौंको धुम्बाराहीमा बिहीबार दिउँसो ४ वटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् ।
नेपाली सेनाको बारेमा नचाहिँदो प्रचार भयो : प्रधानसेनापति शर्मा
नेपाली सेनाको बारेमा नचाहिँदो प्रचार भयो : प्रधानसेनापति शर्मा प्रधानसेनापति प्रभुराम शर्माले नेपाललाई नेपाली सेना के कति चाहिन्छ भन्ने सरकारले निर्धारण गर्ने बताएका छन् ।
क्यानले बढायो क्रिकेट प्रशिक्षक देशाईको पारिश्रमिक
क्यानले बढायो क्रिकेट प्रशिक्षक देशाईको पारिश्रमिक नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईको पारिश्रमिक वृद्धि गरेको छ ।
साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो
साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।
महायज्ञमा वेदी पूजा गर्न दलित समुदायले गर्नुपर्‍यो १ महिना आन्दोलन
महायज्ञमा वेदी पूजा गर्न दलित समुदायले गर्नुपर्‍यो १ महिना आन्दोलन वेदी पूजा गर्न पाउने भएपछि १ महिनादेखि चल्दै आएको संघर्ष समितिको आन्दोलन स्थगीत भएको संघर्ष समितिका अध्यक्ष विष्णु रामले बताए । 
‘प्रशासन सुधार गर्नुपर्छ भन्दा मान्छेमा छटपटी भयो’ 
‘प्रशासन सुधार गर्नुपर्छ भन्दा मान्छेमा छटपटी भयो’  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वाग्रह राखेर मन्त्रालयले कसैको पनि सरुवा नगर्ने स्पष्ट पारेका छन् ।
सरकारमा सम्मानजनक सहभागिता चाहिन्छः लोसपा
सरकारमा सम्मानजनक सहभागिता चाहिन्छः लोसपा बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने दलहरुलाई सम्मानजनक सहभागिता गराउनुपर्ने निर्णय गरेको हो ।
२०८० सालमा कुन-कुन दिन बैंक बिदा? (सूचीसहित)
२०८० सालमा कुन-कुन दिन बैंक बिदा? (सूचीसहित) दशैंमा ६ दिन र तिहारमा ५ दिन सहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ ।
सामाजिक सुरक्षा कोषमा समेटिए  ४ लाख श्रमिक 
सामाजिक सुरक्षा कोषमा समेटिए  ४ लाख श्रमिक  कोषले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो । कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन् ।
Weather Update