News Griha :: न्यूजगृह
वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ
वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन् ।
बिहीबारको विदेशी मुद्राको विनिमय दर [सूची]
बिहीबारको विदेशी मुद्राको विनिमय दर [सूची] नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्लामा भव्य सम्मान
क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृह जिल्लामा भव्य सम्मान क्रिकेटर करण केसी र सुवास भण्डारीलाई गृहजिल्ला बाग्लुङमा नगदसहित सम्मान गरिएको छ । जिल्लाको बाग्लुङ नगरपालिकाले राष्ट्रिय टोलीका सदस्य करण र यू–१९ टोलीका सदस्य सुवासलाई सम्मान गरेको हो ।
सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनलमा
सगरमाथा युथ क्लब इटहरी गोल्डकपको फाइनलमा राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा फाइनलमा प्रवेश गरेको छ ।
लोसपा कार्यकारिणी समिति बैठक बस्दै
लोसपा कार्यकारिणी समिति बैठक बस्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिताका बारेमा निर्णय गर्न कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।
नेविसंघकै नेताहरूले जलाए अध्यक्ष शेर्पाको पुत्ला
नेविसंघकै नेताहरूले जलाए अध्यक्ष शेर्पाको पुत्ला नेपाल विद्यार्थी संघ (नेविसंघ) कै नेताहरूले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाएका छन् ।
यस्तो छ तपाईंको राशिफल
यस्तो छ तपाईंको राशिफल
कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षा हुने
कोशी, बाग्मती र गण्डकीमा मेघगर्जनसहित वर्षा हुने हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
आईटीयूको मञ्चमा सञ्चारमन्त्री शर्माले भनिन्– डिजिटल नेपाल फ्रेमवर्क तयार गरेका छौं
आईटीयूको मञ्चमा सञ्चारमन्त्री शर्माले भनिन्– डिजिटल नेपाल फ्रेमवर्क तयार गरेका छौं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल डिजिटल युगतर्फ अघि बढिरहेको बताएका छिन् । भारतको नयाँ दिल्लीमा इन्टरनेशनल टेलिकम्युकेशन युनियन (आईटीयू) को क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई डिजिटल बनाउन सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार गरी कार्यान्वयनमा लागेको बताइन् ।
लोसपाले बोलायो बैठक, के छन् एजेन्डा ? 
लोसपाले बोलायो बैठक, के छन् एजेन्डा ?  आगमी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी बैठक बोलाएको छ ।
रमाइलो मान्ने छन्, व्यापार गर्ने छैनन
रमाइलो मान्ने छन्, व्यापार गर्ने छैनन बर्दिबासमा जारी बर्दिबास महोत्सवमा रवीन्द्र पण्डित कुम्हालले घुमाएको चक्र हेर्नेको भिड ठूलो छ । चक्र घुमेको हेर्दै रमाइरहेका उनीहरु मध्ये धेरै त घुमेको चक्रको दृश्य मोबाइलमा कैद गर्न व्यस्त छन् । महोत्सव सुरु भएको छ दिन यतादेखि घुमिरहेकै छ कुम्हालेको चक्र र त्यो हेर्नेको भिड पनि बढिरहेकै छ । अझ...
‘पाथीभरा माताप्रति धर्मानुरागीहरूले दर्शाएको आस्था महत्त्वपूर्ण’
‘पाथीभरा माताप्रति धर्मानुरागीहरूले दर्शाएको आस्था महत्त्वपूर्ण’ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्कर्म नै सबैभन्दा ठूलो धर्म हुने र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनबाट मुलुकको पर्यटनमा टेवा पुग्ने बताएका छन् ।
Weather Update