काठमाडौं— शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।
आयोगले आज प्रावि तहमा विज्ञापन खुलाएको हो ।
आयोगले एक सूचना जारी गर्दै चैत्र ८ गतेको निर्णय अनुसार आजदेखि दरखास्त पेस गर्न सकिने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ ०७:११