मंगलवार युवाहरुको मुख थुनि बोल्न नदिएकोबारे सरकारसँग जवाफ माग बुधबार, चैत ८, २०७९

‘मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ ?’ बुधबार, चैत ८, २०७९ राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन् । मंगलवार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए ।

शाही शासन फर्किएको हो ? बुधबार, चैत ८, २०७९ प्रचण्डविरुद्ध बोलेका युवालाई प्रहरी प्रशासनले यसरी कब्जामा लियो कि यो देशमा, शासकका कुर्तुतबारे बोल्न बन्देज गरिएको छ । बोलेपछि ‘घोक्रो समातेर, हात बाँधेर, चरम यातना दिएर जेल चलान गर्नु’ भनेर श्री ५ महाराजाधिराज सरकारबाट हुुकुम जारी भएको छ । होइन भने बानेश्वरमा देखिएको दृश्य लोकतन्त्रविरुद्ध छ । संविधानविरुद्ध छ ।...

विदेशमा रहेका नेपाली श्रमिकलाई समेट्ने सामाजिक सुरक्षा योजना सुरु बुधबार, चैत ८, २०७९ यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ ।

रानी–जमरा–कुलरिया सिँचाइको काम आधा पनि भएन बुधबार, चैत ८, २०७९ ३८ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ मा परियोजना सुरु भएको हो ।

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु बुधबार, चैत ८, २०७९ नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका– ४ मा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ ।

जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु बुधबार, चैत ८, २०७९ दुर्घटनामा कमल गाउँपालिका–५ का ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खुम्बुमा विदेशी पर्यटकको शव, प्रतिकूल मौसमले उद्धारमा समस्या बुधबार, चैत ८, २०७९ सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक जना विदेशी पर्यटकको शव उद्धारमा समस्याभएको छ ।

राष्ट्रिय सभाको बैठक बस्दै बुधबार, चैत ८, २०७९ राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।

पुष्प व्यवसाय प्रवर्द्धन उद्देश्यले चैत्र १७ देखि मेला हुने बुधबार, चैत ८, २०७९ पुष्प व्यवसायको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित यही चैत्र १७ देखि २० गतेसम्म २४औँ फ्लोरा एक्स्पो मेला आयोजना हुने भएको छ ।

अफगानिस्तानमा भूकम्प : सयौं घाइते बुधबार, चैत ८, २०७९ अफगानिस्तान केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पकाे असर छिमेकी देश पाकिस्तानमा समेत परेको छ ।

उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हान बुधबार, चैत ८, २०७९ विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हान गरेको छ ।

‘मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?’ बुधबार, चैत ८, २०७९ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुखथुन्ने भन्दा माग पूरा गराउन सुझाव दिएका छन् ।









