News Griha :: न्यूजगृह
समकक्षी पुटिनलाई सीको सुझाव–द्वन्द्व अन्त्य हुनुपर्छ
समकक्षी पुटिनलाई सीको सुझाव–द्वन्द्व अन्त्य हुनुपर्छ चीनका राष्ट्रपति सी जिनपिङ यतिबेला रुसमा छन् । समकक्षी भ्लादिमिर पुटिनको निमन्त्रणामा सीले दुईदिने राजकीय भ्रमण गरेका हुन् ।
नेपाल एअरलाइन्सका सात कर्मचारी निलम्बनमा
नेपाल एअरलाइन्सका सात कर्मचारी निलम्बनमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।
टुँडिखेलको घोडेजात्रा
टुँडिखेलको घोडेजात्रा
अयोग्य लडाकुको राहत कार्यविधि बनाइँदै
अयोग्य लडाकुको राहत कार्यविधि बनाइँदै गृह मन्त्रालयले अयोग्य लडाकुलाई २ लाख राहत दिनका लागि कार्यविधि बनाउने प्रक्रिया सुरु गरेको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई राहत दिन गृहमन्त्रालयले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको हो ।
उद्योगमा कति लगानी ?
उद्योगमा कति लगानी ? करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्रै करिब २८ खर्ब बराबरको लगानी भएको पाइएको छ ।
अब मौसम सुधार होला ?
अब मौसम सुधार होला ?
‘कांग्रेसलाई गल्ती गर्ने छुट छैन’
‘कांग्रेसलाई गल्ती गर्ने छुट छैन’ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अब कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।
मुलुकको अवस्थाले मानिसहरू आत्तिए : थापा
मुलुकको अवस्थाले मानिसहरू आत्तिए : थापा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको वर्तमान अवस्था देखेर मानिसहरू आत्तिएको बताएका छन् ।
Weather Update