पाथीभरा मन्दिर क्षेत्रमा हिमपात, बालीनालीलाई राहत मंगलबार, चैत ७, २०७९

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, २८ जना घाइते मंगलबार, चैत ७, २०७९ कैलालीको जोशीपुर गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् । सोमबार राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत्र २१ मा निर्वाचन मंगलबार, चैत ७, २०७९ महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत्र २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने भएको छ ।

भाषा आयोगको अध्यक्षमा गोपाल ठाकुर मंगलबार, चैत ७, २०७९ सरकारले भाषाविद् गोपाल ठाकुरलाई भाषा आयोगको अध्यक्ष नियुक्त गरेको छ ।

आजदेखि प्रमुख दलहरूबीच सत्ता सहकार्यबारे छलफल हुने मंगलबार, चैत ७, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आबद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन् ।

क्रिकेट खेलाडीलाई लुम्बिनी प्रदेश सरकारले जनही एक लाख दिने मंगलबार, चैत ७, २०७९ लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ ।

आयोगले दियो तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न समय मंगलबार, चैत ७, २०७९ निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई आयोगमा दर्ता हुनका लागि समय दिएको छ । आयोगले चैत्र ८ गतेदेखि चैत्र १२ गतेसम्म दल दर्ता गराइसक्न आग्रह गरेको छ ।

पसलमा मूल्यसूची छैन, म्याद गुज्रेका सामग्री छन् मंगलबार, चैत ७, २०७९ दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन ।

आज घोडेजात्रा, टुँडिखेलमा विशेष कार्यक्रम हुँदै मंगलबार, चैत ७, २०७९ आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ । घोडेजात्रा प्राचीनकालदेखि काठमाडौं उपत्यकामा मनाइँदै आएइको परम्परा हो । घोडेजात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

कस्तो रहला आज मौसम ? यस्तो छ पूर्वानुमान मंगलबार, चैत ७, २०७९
![यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/US-dollar-money1678930118.jpg)
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूची] मंगलबार, चैत ७, २०७९ नेपाल राष्ट्र बैंकले आज चैत्र ७ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै राशिफल हेर्नुहोस् मंगलबार, चैत ७, २०७९

चलचित्र बहस : नयाँ नीति तर पुरानै ऐन सोमबार, चैत ६, २०७९ चलचित्र मनोरञ्जनका लागि हेर्ने गरिन्छ । यद्यपि यसले पार्ने प्रभावप्रति सोच्ने कमै हुन्छन् । नेपाली चलचित्र ‘प्रेम गीत’ हेरेपछि मनाङ र मुस्ताङ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्यो । यो एउटा उदाहरण मात्र हो । छिमेकी देश भारतको चलचित्र ‘दिलवाले दुल्हनियाँ ले जायेङ्गे’ सुपरहिट भएपछि छायांकन गरिएको देश स्वीट्जरल्याण्डमा पर्यटक बढेका...









