News Griha :: न्यूजगृह
प्रि-ओपन सेसन: नेप्सेमा सामान्य अङ्कको गिरावट
प्रि-ओपन सेसन: नेप्सेमा सामान्य अङ्कको गिरावट नेप्से सूचक ०.१३ अङ्कले घटेर १९२६.२७ विन्दुमा आएको छ । ६ कम्पनीको २४० कित्ता सेयर कारोबार हुँदा ५७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ ।
सुदूरपश्चिममा एमाले निकट अखिलको दबदबा, कुन क्याम्पसमा कसले जिते ? (सुचीसहित)
सुदूरपश्चिममा एमाले निकट अखिलको दबदबा, कुन क्याम्पसमा कसले जिते ? (सुचीसहित) सुदूरपश्चिम प्रदेशका ३४ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । ती मध्य २३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा अनेरास्ववियु १६ स्थानमा बिजयी भएको हाे ।
 सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो
 सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो अघिल्लो दिन नयाँ रेकर्ड कायम गरेको सुनको भाउ सोमबार घटेको हो ।  
नयाँ उपराष्ट्रपतिको स्वागत र पूर्वउपराष्ट्रपतिको बिदाइ
नयाँ उपराष्ट्रपतिको स्वागत र पूर्वउपराष्ट्रपतिको बिदाइ शपथ ग्रहण समारोहमा यादव दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएका थिए भने गम्छा भिरेका थिए ।
१४१ केजी गाँजासहित भारतीय नागरिक पक्राउ
१४१ केजी गाँजासहित भारतीय नागरिक पक्राउ वीरगञ्ज महानगरपालिका– १६ बाट एक सय ४१ केजी गाँजासहित प्रहरीले भारत विहार पूर्वी चम्पारण मोतिहारीको लक्ष्मीपुर घर भएका २७ वर्षीय ओमप्रकाश सिंहलाई पक्राउ गरेको हो ।
५ डीआईजी एआईजीमा बढुवा 
५ डीआईजी एआईजीमा बढुवा  प्रहरीमा ३० वर्षे सेवा अवधि कायमै रहे अहिले बढुवा भएका ५ जना एआईजीमध्येबाट भावी नेतृत्व चयन हुनेछ ।
विश्वासको मतमा सहज, सरकार विस्तारमा सकस
विश्वासको मतमा सहज, सरकार विस्तारमा सकस उपप्रधानसहित गृह मन्त्रालय पाए रास्वपासमेत सरकारमा सहभागी हुने जनाउ सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् । यसले पनि प्रचण्ड दबाबमा छन् ।
यूरोको भाउ बढ्यो
यूरोको भाउ बढ्यो नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
शिक्षक नियुक्तिमा अध्यक्ष र अधिकृतबीच विवाद
शिक्षक नियुक्तिमा अध्यक्ष र अधिकृतबीच विवाद गुठिचौर गाउँपालिकामा स्वयंसेवक शिक्षक नराखिने भएको छ । उक्त गाउँपालिकाको शिक्षा ऐन तथा शिक्षा ऐन, २०२८ लाई आधार बनाएर ‘शिक्षण सिकाइ अनुदान कोटामा स्वयंसेवक शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७९’ कार्यान्वनयमा ल्याउने गरी कार्यपालिकाले पारित गरेको थियो ।
विद्युतका ५ सय १५ कर्मचारीको सरुवा [सूची] 
विद्युतका ५ सय १५ कर्मचारीको सरुवा [सूची]  नेपाल विद्युत् प्राधिकरणले ५ सय १५ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
वर्गीकरणमा ढिलाइले जग्गा कारोबार ठप्प
वर्गीकरणमा ढिलाइले जग्गा कारोबार ठप्प पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झन्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै ठप्प बनेका हुन् ।
पीएसजीको चौथो हार
पीएसजीको चौथो हार फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले चौथो हार ब्योहोरेको छ ।
Weather Update