News Griha :: न्यूजगृह
थ्रीस्टार तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
थ्रीस्टार तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा बुटवलमा सञ्चालिन तिलोत्तमा गोल्डकपको २२औँ संस्करणअन्तर्गत आजको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
अर्थ मन्त्रालयले माग्यो राजस्व नीतिबारे सुझाव 
अर्थ मन्त्रालयले माग्यो राजस्व नीतिबारे सुझाव  आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा समावेश गरिनुपर्ने राजस्व नीतिबारे सरकारले विभिन्न सरोकारवाला क्षेत्रसँग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आज सूचना जारी गर्दै चैत्र २० गतेसम्म सुझाव दिइसक्न अनुरोध गरेको छ ।
राष्ट्रपतिलाई उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन
राष्ट्रपतिलाई उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री भन्छन्–अब प्रदेशको नाम परिवर्तन हुँदैन
कोशी प्रदेशका मुख्यमन्त्री भन्छन्–अब प्रदेशको नाम परिवर्तन हुँदैन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् ।
एमसीए नेपालले गरायो प्रसारणलाइन प्रगतिको जानकारी संसदीय समितिलाई 
एमसीए नेपालले गरायो प्रसारणलाइन प्रगतिको जानकारी संसदीय समितिलाई  मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको  सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी गराएको छ ।
चोरीको मोटरसाइकलसहित ढुंगेअड्डाबाट एक जना नियन्त्रणमा
चोरीको मोटरसाइकलसहित ढुंगेअड्डाबाट एक जना नियन्त्रणमा चोरीको मोटरसाइकलसहित काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डाबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
राजनीतिमा लीला भइसक्यो, प्रचण्डले विश्वास गुमाइसके : मोहन वैद्य
राजनीतिमा लीला भइसक्यो, प्रचण्डले विश्वास गुमाइसके : मोहन वैद्य नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको टिप्पणी गरेका छन् ।
‘वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक’
‘वित्तीय संस्थाहरूको अनुगमन र नियमन आवश्यक’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैंक, लघुवित्त र सहकारी संस्थाहरूमा देखिएका समस्याहरू प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने बताएका छन् ।
‘सत्य निरुपणसम्बन्धी विधेयकमा ढिलाइ गरे दुर्घटना’
‘सत्य निरुपणसम्बन्धी विधेयकमा ढिलाइ गरे दुर्घटना’ जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सांसद प्रदीप यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ फास्टट्रयाकबाट पास गर्नुपर्ने बताएका छन् ।
सभामुखको पत्रकारप्रतिको टिप्पणी आलोच्य छ : कांग्रेस महामन्त्री शर्मा
सभामुखको पत्रकारप्रतिको टिप्पणी आलोच्य छ : कांग्रेस महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी
प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे सांसदलाई जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने बारेमा प्रतिनिधि सभा बैठकमा जानकारी गराइएको छ ।
प्रतिनिधि सभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस
प्रतिनिधि सभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त विधेयक संसदमा पेस गरेकी हुन् ।
Weather Update