प्रधानमन्त्रीलाई विधेयक प्रस्तुत गर्न एमालेको माग आइतबार, चैत ५, २०७९

घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनीत आइतबार, चैत ५, २०७९

घनश्याम भुसाल महासचिवमा मनोनीत आइतबार, चैत ५, २०७९ नेकपा एकीकृत समाजवादीले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहललाई विश्वासको मत दिने काँग्रेस संसदीय दलको निर्णय आइतबार, चैत ५, २०७९
प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने आइतबार, चैत ५, २०७९ नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली कांग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्ने विश्वासको मतको...

कांग्रेस संसदीय दलको बैठक सुरु आइतबार, चैत ५, २०७९ नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । आइतबार संसद् भवनस्थित ल्होत्ले हलमा बैठक सुरु भएको हो । संसदीय दलको बैठकमा संसदको बिजनेस र संसदमा प्रस्तुत हुन लागेका विधेयकहरुको बारेमा छलफल गर्ने बताइएको छ ।

पुग्न थाले पर्यटक आइतबार, चैत ५, २०७९ मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए ।

यी क्याम्पसमा रोकियो निर्वाचन आइतबार, चैत ५, २०७९ काठमाडौं उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आंगिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । विद्यार्थी संगठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ ।

दाङमा नेकपा एसका असन्तुष्टले त्यागे पार्टी आइतबार, चैत ५, २०७९ नेकपा एकीकृत समाजवादी (नेकपा एस) का जिल्ला तहका नेताले पार्टी परित्याग घोषणा गरेका छन् ।

स्ववियु निर्वाचन : मतदान जारी आइतबार, चैत ५, २०७९ त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले संसदमा सत्य निरुपणसम्बन्धी विधेयक पेस गर्ने आइतबार, चैत ५, २०७९ प्रधानमन्त्रीसमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा आज ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गर्ने भएका छन् ।

गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने, किसान उत्साहित आइतबार, चैत ५, २०७९ महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ ।










