News Griha :: न्यूजगृह
सहयोग गर्न त्रिविको अपिल
सहयोग गर्न त्रिविको अपिल त्रिभुवन विश्वविद्यालयले भोलि चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।
विद्यार्थी कुट्नेलाई कारबाही गर्न नेविसंघको माग
विद्यार्थी कुट्नेलाई कारबाही गर्न नेविसंघको माग नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिचन्द्र क्याम्पस हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।
मूलपानी क्रिकेट मैदानलाई पूर्णता दिन आग्रह
मूलपानी क्रिकेट मैदानलाई पूर्णता दिन आग्रह सांसद गौतमले नेपालले क्रिकेटमा सफलता प्राप्त गरेको सन्दर्भमा सरकारले अर्को क्रिकेट मैदान जतिसक्दो चाँडो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न योग्य बनाउनुपर्ने बताइन् ।
संघीय निजामती ऐन अन्तिम चरणमा
संघीय निजामती ऐन अन्तिम चरणमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालु अधिवेशनमा नै संघीय निजामती कर्मचारी ऐन पेस गर्ने तयारी भएको बताएका छन् । 
स्ववियुको तयारी कतै अन्योल
स्ववियुको तयारी कतै अन्योल त्रिभुवन विश्वविद्यालयले भोलि चैत्र ५ गते आइतबारका लागि तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको जिल्लामा कतै तयारी अघि बढेको छ भने कतै अन्योल बनेको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन दश दल सकारात्मक
प्रधानमन्त्रीलाई विश्वासको मत दिन दश दल सकारात्मक नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सत्ता साझेदार दश दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताएका छन् ।
बालविकास शिक्षक केन्द्रीय समितिको बैठक चैत्र अन्तिममा बस्ने
बालविकास शिक्षक केन्द्रीय समितिको बैठक चैत्र अन्तिममा बस्ने बालविकास शिक्षक केन्द्रीय समितिको पहिलो बैठक यही चैत्र अन्तिम साता बस्ने तयारी गरिएको छ ।
सत्ता साझेदार दश दलको बैठक बालुवाटारमा सुरु
सत्ता साझेदार दश दलको बैठक बालुवाटारमा सुरु सत्ता साझेदार दश दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
चलचित्र कलाकार संघमा नेतृत्व चयन गरिँदै
चलचित्र कलाकार संघमा नेतृत्व चयन गरिँदै  नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो । नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ ।
‘सत्य निरुपण सम्बन्धिको विधेयक राष्ट्रिय विषय’
‘सत्य निरुपण सम्बन्धिको विधेयक राष्ट्रिय विषय’ पाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषय वस्तु नरहेको बताएका छन् ।
६ हजार विद्यार्थीलाई छात्रवृत्ति
६ हजार विद्यार्थीलाई छात्रवृत्ति कैलालीका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो ।
यसरी फैलियो मर्जको महामारी
यसरी फैलियो मर्जको महामारी बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका लगायतका पालिकाले सरकारी स्कुलहरुलाई मर्ज गर्ने कार्यक्रमलाई तीव्रता दिएका छन् । बडिगाड गाउँपालिकाले यसभन्दा अगाडि चार विद्यालय मर्ज गरेको छ । २० जनाभन्दा कम विद्यार्थी भएका विद्यालय गाभेर पठनपाठन सञ्चालन गरेको गाउँपालिकाका शिक्षा शाखा अधिकृत पूर्णबहादुर घर्तीले जानकारी दिए ।
Weather Update