राष्ट्रपति पौडेलले सबै सांसदहरूलाई बोलाए शीतल निवास शनिबार, चैत ४, २०७९
![हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/US-dollar-money1678930118.jpg)
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर [सूची] शनिबार, चैत ४, २०७९ नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

क्रिकेटर आसिफ शेख र आरिफ शेखलाई वीरगंज महानगरले मोटरसाइकल उपहार दिने शनिबार, चैत ४, २०७९ नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई जना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कार स्वरुप मोटरसाइकल प्रदान गर्ने भएको छ ।

यस्तो छ आज तपाईंको राशिफल शनिबार, चैत ४, २०७९

खगेन्द्रले ‘पशुपतिप्रसाद : भष्मे डन’ बनाउने, यी हुन् मुख्य कलाकार शुक्रबार, चैत ३, २०७९ ७ वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शुक्रबार, चैत ३, २०७९ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेलले दिए भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमणको निम्तो शुक्रबार, चैत ३, २०७९ राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मूले टेलिफोन गरी बधाई दिएकी छिन् । शुक्रबार भारतीय राष्ट्रपति मुर्मूले टेलिफोन गर्दै पौडेललाई बधाई दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

खेलाडीको मनोबल बढाउनुपर्छ, खेल पूर्वाधारमा ध्यान दिनुपर्छ : राष्ट्रपति पौडेल शुक्रबार, चैत ३, २०७९ राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

कञ्चनपुरको चुरेबस्तीमा छैन खानेपानी शुक्रबार, चैत ३, २०७९ कञ्चनपुरको बेदको नगरपालिका–२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन् ।

विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने शुक्रबार, चैत ३, २०७९ सन् २०१९ देखि सुरुआत भएको आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय गर्न सफल भएका छन् ।

बाग्मती सरकारले गर्यो क्रिकेट खेलाडीलाई पुरस्कार घोषणा शुक्रबार, चैत ३, २०७९ बाग्मती प्रदेश सरकारले आईसीसी विश्वकप लिग–टू अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई जनही रु एक लाखका दरले पुरस्कार दिने घोषणा गरेको छ ।

दिनभरिका खबर, न्यूजगृह समाचार शुक्रबार, चैत ३, २०७९

रामसहाय उपराष्ट्रपति हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन : उपेन्द्र यादव शुक्रबार, चैत ३, २०७९ जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिल्ने बताएका छन् ।









