News Griha :: न्यूजगृह
शहीद स्मारक ए डिभिजन लिग : चर्च व्वाईज र मच्छिन्द्रले अंक बाँडे
शहीद स्मारक ए डिभिजन लिग : चर्च व्वाईज र मच्छिन्द्रले अंक बाँडे चर्च ब्वाईज युनाईटेड र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लवले राजाधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
सकलदर्जाको हौसला बढाउदै प्रधानसेनापति शर्मा 
सकलदर्जाको हौसला बढाउदै प्रधानसेनापति शर्मा  सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुवेदार/सुवेदारहरुलाई प्रधानसेनापति शर्माले शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 
चैत्र १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड
चैत्र १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार हुन कुनैपनि अप्ठ्यारो नरहेको बताए ।   
३११ संघ र ५१८ प्रदेश सदस्यले मात्र गरे मतदान
३११ संघ र ५१८ प्रदेश सदस्यले मात्र गरे मतदान मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ ।  नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन् ।...
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु निर्वाचनमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ । साँझ ६ बजेसम्म मतपरिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ ।   
‘ठूला मिडियाका पत्रकार बिक्री भए’
‘ठूला मिडियाका पत्रकार बिक्री भए’ सभामुख घिमिरेले ‘थर्काएर, किनेर, फकाएर विग हाउस’हरुले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरुलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरेको बताए । मुलुकमा पित पत्रकारिता निकै डर लाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाइ छ । उनले पत्रकारहरुले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए ।
उपराष्ट्रपति निर्वाचन मतदान सकियो
उपराष्ट्रपति निर्वाचन मतदान सकियो उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको हो ।
व्यापारिक केन्द्र बन्यो सेल्फिडाँडा
व्यापारिक केन्द्र बन्यो सेल्फिडाँडा जनमैत्री क्यापस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो । तर यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्र्दयताबाट मोहित भएर चार दिन बसेर फर्कियो । ‘होमस्टेमा आउने पर्यटक स्थानीय अग्र्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको...
उपराष्ट्रपति चुनाव: रास्वपाको भोट ममतालाई 
उपराष्ट्रपति चुनाव: रास्वपाको भोट ममतालाई  उपराष्ट्रपतिमा झासँगै जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् । 
नेप्से पुगेका तीनजना शेयर लगानीकर्ता पक्राउ 
नेप्से पुगेका तीनजना शेयर लगानीकर्ता पक्राउ  निषेधित क्षेत्रमा धर्ना दिएको भन्दै तीनजना लगानीकर्तालाई प्रहरीले नियन्त्रण लिएको छ ।
Weather Update