क्षमताभन्दा बढी कैदीबन्दी हुँदा रोगको त्रास शुक्रबार, चैत ३, २०७९

स्ववियु निर्वाचनको प्रचारमा रोक शुक्रबार, चैत ३, २०७९ त्रिभुवन विश्वविद्यालय (त्रिवि) का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिता अनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै शुक्रबार, चैत ३, २०७९ आज हुने उपराष्ट्रपति निर्वाचनमा कुन उम्मेदवारलाई मत दिने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

शिक्षक दरबन्दीलाई व्यवस्थित बनाउनुपर्छ : पूर्वशिक्षामन्त्री पौडेल शुक्रबार, चैत ३, २०७९ नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्न नसकेसम्म देश अगाडि बढ्न नसक्ने बताएका छन् ।

शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी : खिलाराज रेग्मी शुक्रबार, चैत ३, २०७९ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समृद्ध राष्ट्र निर्माणका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरूरी रहेको बताएका छन् ।

झा र शेखलाई मधेस प्रदेश सरकारले २/२ लाख पुरस्कार दिने शुक्रबार, चैत ३, २०७९ मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु २ लाख पुरस्कार दिने भएको छ ।
![डलर र युरोको बिक्री मूल्य कति ? [सूची]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
डलर र युरोको बिक्री मूल्य कति ? [सूची] शुक्रबार, चैत ३, २०७९ नेपाल राष्ट्र बैंकले आज चैत ३ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा पुगेको छ ।

यी प्रदेशमा वर्षा, बाँकी प्रदेशको मौसम कस्तो रहला ? शुक्रबार, चैत ३, २०७९ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार पश्चिमी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

उपराष्ट्रपति निर्वाचन आज, यी हुन् उम्मेदवार शुक्रबार, चैत ३, २०७९ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो उपराष्ट्रपति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ । २०७४ साल चैत ४ गते दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि आजै सकिँदै छ ।

देवीको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस् शुक्रबार, चैत ३, २०७९

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार शुक्रबार, चैत ३, २०७९ नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ ।

सभामुख घिमिरे स्वदेश फिर्ता बिहीबार, चैत २, २०७९ अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४६औँ महासभामा सहभागी भएर सभामुख देवराज घिमिरे आज स्वदेश फर्किएका छन् ।

बैतडीमा लगातार भूकम्प बिहीबार, चैत २, २०७९ बैतडीमा आज बिहीबार बेलुका लगातार दुई वटा भूकम्प गएका छन् ।









