चलचित्र कलाकार संघको नेतृत्वका लागि निरौलाको प्यानल घोषणा बिहीबार, चैत २, २०७९

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा १४ जना घाइते बिहीबार, चैत २, २०७९ मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।

कानुनका विद्यार्थीसँग ओली भन्छन्– संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय होइन बिहीबार, चैत २, २०७९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताएका छन् ।

साताको अन्तिम कारोबारको दिन कस्तो रह्यो शेयर बजार ? बिहीबार, चैत २, २०७९ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अंकले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित भएको छ ।

प्रधानमन्त्री दाहालले दिए क्रिकेट टिमलाई बधाई बिहीबार, चैत २, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुसी व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशन– वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिनूस् बिहीबार, चैत २, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् ।

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश बिहीबार, चैत २, २०७९ ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएपछि नेपाल डीएल नियमअनुसार ९ रनले विजयी भएको हो ।

हिन्दु विश्वविद्यालय स्थापना गर्नु मुलुकको आवश्यकता : मन्त्री किराती बिहीबार, चैत २, २०७९ किरातीले हिन्दु विश्वविद्यालय स्थापना गर्नु अहिलेको मुलुकको आवश्यकता भएको बताए । उनले आधुनिक नेपालको सम्भयताको प्रारम्भ हिन्दु विश्वविद्यालय स्थापनाबाट हुने दाबी गरे ।

छिल्लीकोट यसरी आकर्षक गन्तव्य बन्दैछ बिहीबार, चैत २, २०७९ ‘एउटा घरमा कम्तीमा आठ जनालाई खाने र सुत्ने व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकलाई स्थानीयस्तरमा उत्पादित खाना खुवाउने गरेका छौँ,’ उनले भने, ‘स्थानीयरुपमा उत्पादित कोदो, मकै र जौको ढिँडो, सिस्नो, रोटी, मह, लोकल कुखुराको मासु खान पाइन्छ ।’ दुई छाक खाना, बिहानको नास्ता, एक रात सुतेको एक जनाले रु...

उपराष्ट्रपति निर्वाचनको सबै प्रक्रिया पूरा बिहीबार, चैत २, २०७९ उपराष्ट्रपति निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको छ । शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनको तयार पुरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी वातावरणमा सम्पन्न गराउन सम्बन्धित पक्षलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

‘छायामा प्रदेशका उपलब्धि’ बिहीबार, चैत २, २०७९

घटेर आयो इन्धनको मूल्य बिहीबार, चैत २, २०७९ अब नेपाल आयल निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।

पाँच जिल्लामा निःशुल्क स्वास्थ्य शिविर बिहीबार, चैत २, २०७९ दैलेखमा सुरु गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट दैलेख, कालीकोट, जाजरकोट, अछामलगायत पाँच जिल्लाका ७५ जना विपन्न नागरिकले सेवा लिएका छन् । शिविरमा हड्डीसम्बन्धी विभिन्न समस्या भएका एक हजार दुई सय ३१ जना बिरामीले निःशुल्क सेवा पाएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीबाट आएको विशेषज्ञ टोलीले निःशुल्क उपचार सेवा प्रदान गरेको हो...









