News Griha :: न्यूजगृह
आजको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने
आजको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज हुने नेपाल र यूएईबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार उक्त घोषणा गरेको हो ।
व्यावसायीले ब्याजदरविरुद्ध आन्दोलन नरोक्ने
व्यावसायीले ब्याजदरविरुद्ध आन्दोलन नरोक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आश्वासनलाई अस्वीकार गर्दै बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन नरोकिने भएको छ ।
डीडीसीको दूधमा बढेको मूल्य आजदेखि लागु, प्रतिलिटर कति रूपैयाँ बढाइयो ? 
डीडीसीको दूधमा बढेको मूल्य आजदेखि लागु, प्रतिलिटर कति रूपैयाँ बढाइयो ?  सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आजदेखि लागु हुनेगरी दूधको मूल्य बढाएको छ ।
आज कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित] 
आज कुन देशको मुद्राको सटही दर कति ? [सूचीसहित]  नेपाल राष्ट्र बैंकले आज चैत २ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानुन परामर्श सेवा
काठमाडौं महानगरका सबै वडामा आजदेखि निःशुल्क कानुन परामर्श सेवा यस विषयमा नेपाल ल क्याम्पससँग गत माघ १७ गते कामपाले सम्झैता गरेको थियो । सोही सम्झौताका आधारमा ल क्याम्पसले खटाएका विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन् । सेवा उपलब्ध गराउनका लागि ल क्याम्पसबाट आएका विद्यार्थीलाई १६ बुँदे कार्य विवरणपत्र दिइएको छ ।
आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना देशका विभिन्न स्थानमा आज दिउँसो वर्षा हुने पूर्वानुमान छ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज समानुपातिक सांसद सिफारिस गर्दै जसपा
आज समानुपातिक सांसद सिफारिस गर्दै जसपा समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातबाट अघिल्लो साता निधन भएपछि प्रतिनिधि सभातर्फको एक स्थान रिक्त छ।
आज सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेन्डा
आज सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेन्डा भोलि शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल गर्न आज सत्तारुढ दश दलको बैठक बस्दैछ ।
आज नेपाल र यूएईबीच खेल हुँदै, नेपाललाई जित्नैपर्ने दबाव
आज नेपाल र यूएईबीच खेल हुँदै, नेपाललाई जित्नैपर्ने दबाव अंक बाँडे नामिबिया र नेपालको समान ३९ अंक हुनेछ । पछिल्लो समय नेपाल उच्च लयमा छ । नेपालले ११ मध्ये १० खेलमा विजय हासिल गरेको छ । जसका कारण छैटौँ स्थानमा रहेको नेपाल एक खेल बाँकी हुँदा चौथो स्थानमा उक्लिएको छ ।
आज तपाईंको राशिफल यस्तो छ
आज तपाईंको राशिफल यस्तो छ तपाईंले आजको राशिफल हेरेर दिनको सुरुआत गर्न सक्नुहुनेछ । 
नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति प्रहरी नियन्त्रणमा
नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति प्रहरी नियन्त्रणमा सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
उच्चस्तरीय तलब सुधार आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग
उच्चस्तरीय तलब सुधार आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग वैज्ञानिक सरुवा प्रणाली विषयमा पूर्वप्रशासक र विज्ञ सम्मिलित समूहबाट अध्ययन अनुसन्धान गराई सरकारलाई सुझाव दिने निर्णय गरेको अधिवेशनले संघीय निजामती सेवा ऐनका आधारभूत अन्तरवस्तुमा संगठनले सार्दै आएका दृष्टिकोणप्रति प्रतिबद्ध रहने निष्कर्ष निकालेको छ ।
Weather Update