News Griha :: न्यूजगृह
विप्लव र कर्णजीत नेतृत्वको पार्टीबीच एकता 
विप्लव र कर्णजीत नेतृत्वको पार्टीबीच एकता  नेत्रविक्रम चन्द ‘विप्‍लव’ नेतृत्वको नेकपा र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकताको घोषणा भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दुई पार्टीले एकताको घोषणा गरेका हुन् ।
 प्रचण्डले चैत ६ गते विश्वासको मत लिने
 प्रचण्डले चैत ६ गते विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । 
प्रधानमन्त्रीसँग सात वटै प्रदेश प्रमुखहरूको भेट
प्रधानमन्त्रीसँग सात वटै प्रदेश प्रमुखहरूको भेट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सात वटै प्रदेशका प्रमुखहरूले भेटवार्ता गरेका छन् ।
प्रचण्डविरुद्धको रिटमा के छ ? 
प्रचण्डविरुद्धको रिटमा के छ ?  प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा दर्ता भएको रिटमाथिको पेसी बिहीबारका लागि तोकिएको छ ।
राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे
राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा चालिसे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् ।
उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागु
उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागु मौन अवधि सुरु भएपछि निर्वाचन नसकिन्जेलसम्म उम्मेदवारहरुले मत माग्न र प्रचार प्रसार गर्न पाउँदैनन् । चैत ३ गते हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । जसपा कै प्रमिला कुमारी यादवले भने आफ्नो उम्मेदवारी...
ओडीआई वरीयतामा सुधार गर्दै नेपाल १६औं स्थानमा उक्लियो
ओडीआई वरीयतामा सुधार गर्दै नेपाल १६औं स्थानमा उक्लियो आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो ।
बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु, कसको कति पुग्यो ?
बैंकहरुले घटाएको ब्याजदर आजदेखि लागु, कसको कति पुग्यो ? फागुनमा बचतमा ६.४२ देखि ८.४२ प्रतिशत ब्याज दिएका बैंकहरूले चैतदेखि ६ देखि ८ प्रतिशत ब्याजदर कायम गरेका हुन् ।
रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना
रुसको लडाकु विमानसँग ठोक्किएर अमेरिकी ड्रोन दुर्घटना रुसको एक लडाकु विमानसँग अमेरिकाको ड्रोन ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले दाबी गरेका छन् ।
दक्षिण कोरियाका दुई सय बौद्ध तीर्थयात्री लुम्बिनीमा
दक्षिण कोरियाका दुई सय बौद्ध तीर्थयात्री लुम्बिनीमा दक्षिण कोरियाबाट बुद्धस्थलको पैदलयात्रामा निस्किएका दुई सय बौद्ध भिक्षु र तीर्थयात्री लुम्बिनी आइपुगेका छन् ।
बहराइनमा कार्यरत नेपाली श्रमिकको तलब वृद्धि गर्न सभामुख घिमिरेकाे आग्रह
बहराइनमा कार्यरत नेपाली श्रमिकको तलब वृद्धि गर्न सभामुख घिमिरेकाे आग्रह मनामास्थित नेपाली दूतावासमा मंगलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारीलगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझेका हुन् ।
‘मानवअधिकारको पहिलो शर्त सुरक्षा’
‘मानवअधिकारको पहिलो शर्त सुरक्षा’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा भएको बताएका छन् ।
Weather Update