News Griha :: न्यूजगृह
मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय
मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय सरकारले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई अत्यावश्यकबाहेकका वैदेशिक भ्रमणमा रोक लगाएको छ ।
मणि लामाको निर्णायक गोलमा एपीएफको जित
मणि लामाको निर्णायक गोलमा एपीएफको जित मणि लामाको निर्णायक गोलमा बुधबार विभागीय टोली एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लवलाई पराजित गरेको छ ।
न्यूजगृह समाचार
न्यूजगृह समाचार
उपमेयर सुनिता डंगोलको गुनासो- बजार अनुगमनको अधिकार कागजी मात्र, कार्यान्वयनमा हात बाँधियो
उपमेयर सुनिता डंगोलको गुनासो- बजार अनुगमनको अधिकार कागजी मात्र, कार्यान्वयनमा हात बाँधियो बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मुल समारोह कार्यक्रममा बोल्दै उप–प्रमुख डंगोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरिन्।
चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीको प्यानल घोषणा
चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीको प्यानल घोषणा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
सत्ता गठबन्धनलाई उपराष्ट्रपतिको साझा उम्मेदवार छान्न सकस, बैठक निष्कर्षविहीन [भिडिओ सहित]
सत्ता गठबन्धनलाई उपराष्ट्रपतिको साझा उम्मेदवार छान्न सकस, बैठक निष्कर्षविहीन [भिडिओ सहित] उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको सत्तारुढ दश दलको बैठक निष्कर्षविहीन भएको छ ।
चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीको प्यानल घोषणा
चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीको प्यानल घोषणा नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी घोषणा गरेकी छिन् ।
तडकभडक बिना प्रचारप्रसार
तडकभडक बिना प्रचारप्रसार त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी संगठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आंगिक क्याम्पसमा विद्यार्थी संगठनहरूले आआफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् ।
उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने 
उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपा तटस्थ बस्ने  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले शुक्रबार उपराष्ट्रपति निर्वाचनको मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ ।
Weather Update