सत्ता गठबन्धनलाई उपराष्ट्रपतिको साझा उम्मेदवार छान्न सकस, बैठक निष्कर्षविहीन
काठमाडौं— उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको सत्तारुढ दश दलको बैठक निष्कर्षविहीन भएको छ ।
उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका दलबाट दुई जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का रामसहायप्रसाद यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार हुन् ।
प्रकाशित मिति: बुधबार, चैत १, २०७९ २०:१४
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






