सौन्दर्यले भरिपूर्ण ढोरपाटन बिहीबार, चैत २, २०७९

जसपाले गर्यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस बिहीबार, चैत २, २०७९ अन्सारी जसपाको समानुपातिकतर्फको उम्मेदवारमा मुस्लिम क्लस्टरको दोस्रो स्थानमा छन् ।

जुम्लामा बालविवाहमुक्त अभियान बिहीबार, चैत २, २०७९ समग्र गाउँपालिकालाई नै बालविवाहमुक्त तथा बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यअनुसार अभियान सञ्चालन भइरहेको जनाउँदै पहिलो पटक वडा नं ६ लाई घोषणा गरिने र आगामी हप्ताभित्र सो घोषणा गरिने उनले बताए ।बालबिवाहमुक्त अभियानका लागि बालविवाह तथा बालमैत्री स्थानीय शासन निर्देशिकाले तोकेका न्यूनतम् सूचकको अवस्थाका बारेमा पालिकाभित्र अनुगमन गरिएको छ ।...

नेपालले पायो ३११ रनको बिशाल लक्ष्य बिहीबार, चैत २, २०७९ युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे।

एक हजारले बढ्याे सुनकाे भाउ बिहीबार, चैत २, २०७९ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको बैठक बिहीबार, चैत २, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।

‘श्रमिकले काम पाएनन्, गम्भीर बहस हुनुपर्छ’ बिहीबार, चैत २, २०७९ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा सिर्जना भएका रोजगारीमा नेपालीले नै काम नपाउने चुनौती बढेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको ‘नीति अधिवेशन’ मा उनले नेपालमा काम नपाउने अवस्था सिर्जना भएको बताएका हुन् ।

‘असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौँ’ बिहीबार, चैत २, २०७९ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल सुरु गरिसकेको सन्दर्भमा सबै सहकारीलाई एउटै दृष्टिकोणले नर्हेन उनीहरुले आग्रह गरेका छन् । सहकारीका सन्दर्भमा बुधबार यहाँ आयोजित छलफलमा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले समस्याग्रस्त सहकारी समाधान समितिलाई समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाबाट...

नेपाललाई ललितले दिलाए पहिलो सफलता बिहीबार, चैत २, २०७९ यूएईविरुद्धको खेलमा नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका छन् ।

नेपाल–यूएईबीचको खेल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री बिहीबार, चैत २, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र यूएईबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदानमा पुगेका छन् ।

नेपाली क्रिकेट टिमलाई शुभकामना दिँदै ओलीले भने–राष्ट्र तपाईंको साथमा छ बिहीबार, चैत २, २०७९ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विश्वकप लिग–टू को अन्तिम खेलका लागि नेपाली टिमलाई शुभकामना दिएका छन् ।

यूएईले टस जित्यो, नेपाल बलिङमा बिहीबार, चैत २, २०७९ आईसीसी विश्वकप क्रिकेट लिग—टू अन्तर्गत आजको अन्तिम खेलमा यूएईले टस जितेको छ । अब नेपालले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट रंगशालामा यूएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।








