क्रिकेट प्रशिक्षक मोन्टी देशाईले भने– नेपाली खेलाडीको क्षमता अद्भुत छ बिहीबार, चैत २, २०७९
![कानुनका विद्यार्थीसँग ओलीले भने- पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइन, जुद्धशमशेरका छोरा हुन् [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/kp-oli1678972543.jpg)
कानुनका विद्यार्थीसँग ओलीले भने- पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान होइन, जुद्धशमशेरका छोरा हुन् [भिडिओसहित] बिहीबार, चैत २, २०७९ ओलीले नेपालको पहिलो संविधान पनि (२००४ सालको) वैधानिक कानुन नभई अर्कै रहेको बताए । उनले जुद्धशमशेरले १९९७ सालमा जारी गरेको शनद नै नेपालको पहिलो संविधान भएको जिकिर गरे ।
![२०८० सालमा कति दिन सार्वजनिक बिदा ? [सूची]](https://newsgriha.com/uploads/posts/sarbajanik-bida-nepal1678978371.jpg)
२०८० सालमा कति दिन सार्वजनिक बिदा ? [सूची] बिहीबार, चैत २, २०७९ सरकारले २०८० सालमा ३५ दिन सार्वजनिक बिदा दिएको छ ।

सातदोबाटो युथ क्लब ए डिभिजन लिगको शीर्षस्थानमा बिहीबार, चैत २, २०७९ सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई हराउँदै शहीद स्मारक ए डिभिजन लिग फुटबलको शीर्षस्थानमा पुगेको छ ।

विमानस्थलबाट अमेरिकी डलर र बंगलादेशी टाकासहित चिनियाँ नागरिक पक्राउ बिहीबार, चैत २, २०७९ नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बंगलादेशी टाकासहित आज एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

निजी अस्पतालहरुलाई स्वास्थ्य बीमाको जिम्मा दिनु हुँदैनः सचिव पोखरल बिहीबार, चैत २, २०७९

न्यूजगृह समाचार बिहीबार, चैत २, २०७९

जसपाले गर्यो मञ्जु अन्सारीलाई समानुपातिक सांसद सिफारिस बिहीबार, चैत २, २०७९

हिन्दु विश्वविद्यालय स्थापना गर्नु मुलुकको आवश्यकता : मन्त्री किराती बिहीबार, चैत २, २०७९

सरकारबारे खिलराज रेग्मीको टिप्पणी : वल्लो घरको नरे पल्लो घर सरे बिहीबार, चैत २, २०७९

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा प्रवेश बिहीबार, चैत २, २०७९

बेलायतले स्थानीय पूर्वाधार निर्माणका लागि १४ अर्ब ३१ करोड अनुदान दिने बिहीबार, चैत २, २०७९ बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि रु १४ अर्ब ३१ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

राष्ट्रपतिको सचिवालयमा को–को नियुक्त भए ? बिहीबार, चैत २, २०७९ राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच जनालाई नियुक्त गरिएको छ ।









