काठमाडौं— सरकारले २०८० सालमा ३५ दिन सार्वजनिक बिदा दिएको छ ।
बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो ।
सबैभन्दा लामो दसैँमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९ २०:५६