News Griha :: न्यूजगृह
पाथीभरा क्षेत्रका बोटबिरुवामा किलाकाँटीको प्रयोग बढ्यो, बिरुवालाई फलाम विष सरह
पाथीभरा क्षेत्रका बोटबिरुवामा किलाकाँटीको प्रयोग बढ्यो, बिरुवालाई फलाम विष सरह ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटबिरुवा विज्ञापन प्रवर्द्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् । विज्ञापन गर्ने उद्देश्यले बोटबिरुवामा स–साना साइनबोर्ड राख्ने क्रम बढेको छ । सन्देशमूलक बोर्ड नै राखिए पनि काँटीको प्रयोगले बिरुवा मासिने र धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहाेरसमेत बढेकाे छ ।
संघीयताविरुद्ध राष्ट्रिय जनमोर्चाको आन्दोलन १० चैतदेखि 
संघीयताविरुद्ध राष्ट्रिय जनमोर्चाको आन्दोलन १० चैतदेखि  चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आगामी चैत १० गतेदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।
नरिवलको पानीमा मह मिसाएर पिउँदा हुने फाइदा
नरिवलको पानीमा मह मिसाएर पिउँदा हुने फाइदा स्वास्थ्यका हिसाबले नरिवल पानी र मह दुवैको खानु फाइदाजनक मानिन्छ । दुबै एकसाथ खाँदा भने यसले धेरै रोगहरूको रोकथाम र उपचारमा पनि मद्दत गर्दछ ।
ए डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै,यी क्लव मैदानमा
ए डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै,यी क्लव मैदानमा शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगीताअन्तर्गत मंगलबार तीन खेल हुँदैछन् ।
पौडेलले राष्ट्रपतिकाे कार्यभार सम्हालेपछि गृह जिल्लामा खुसीयाली
पौडेलले राष्ट्रपतिकाे कार्यभार सम्हालेपछि गृह जिल्लामा खुसीयाली नवनिर्वाचित राष्ट्रपति पौडेलको जन्मघर व्यास नगरपालिका–८ रिस्तीमा पर्दछ । रिस्तीमा हुर्किएका व्यक्ति राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि सबै गाउँवासीमा खुसी छाएको व्यास नगरपालिका–८ रिस्तीका स्थानीयवासी राजु गुरुङले बताए ।
नेपाल सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्छ : सभामुख घिमिरे
नेपाल सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्छ : सभामुख घिमिरे सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन् ।
सरकारले घटायो मलको अनुदान
सरकारले घटायो मलको अनुदान सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो ।
चैत दोस्रो सातादेखि थ्री नेसन्स कप फुटबल
चैत दोस्रो सातादेखि थ्री नेसन्स कप फुटबल नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगीता चैत दोस्रो साता अर्थात् ८ गतेबाट काठमाडौंमा हुने भएको छ ।
व्यावसायिक कफी खेतीमा अर्घाखाँचीका महिला
व्यावसायिक कफी खेतीमा अर्घाखाँचीका महिला अर्घाखाँचीको शितगंगा नगरपालिका–३ खसर्काका महिला ‘जनजागृती कफी महिला’ समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् ।
संवैधानिक पदहरूमा शक्ति सन्तुलन मिल्दा कसैलाई नमिठो लागेकाे हुनसक्छ : प्रधानमन्त्री दाहाल
संवैधानिक पदहरूमा शक्ति सन्तुलन मिल्दा कसैलाई नमिठो लागेकाे हुनसक्छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुककाे संवैधानिक पदहरूमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन् ।
राष्ट्रपति पौडेललाई सहकर्मीको सुझाव– निष्कलंक छवि जोगाउनुपर्छ
राष्ट्रपति पौडेललाई सहकर्मीको सुझाव– निष्कलंक छवि जोगाउनुपर्छ नेपाली राजनीतिमा लामो समय सादगी र निष्कलंक नेताका रूपमा आफ्नो पहिचान बनाएका पौडेल मुलुकको सर्वोच्च पदमा पुग्दा उनका सहकर्मी तथा शुभेच्छुकहरू हर्षित त छन् नै राष्ट्रपतिका रूपमा रहँदा उनको मौलिक सादगी जीवन र निष्कलंक छवि जोगाउने विषय आगामी दिनमा प्रमुख चुनौती रहेको भन्दै उनीहरुले चासो र चिन्ता लिएका छन् ।
शीतल निवासबाट बिदा भइन् भण्डारी
शीतल निवासबाट बिदा भइन् भण्डारी राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् ।
Weather Update