रामचन्द्र पौडेलले लिए राष्ट्रपतिको शपथ सोमबार, फागुन २९, २०७९

नेपाल प्रहरीमा नेतृत्वको लागि ज्ञवाली, कुँवर र बज्राचार्यबीच मुख्य प्रतिस्पर्धा सोमबार, फागुन २९, २०७९ आईजीपीका लागि कुँवरसंगै ज्ञवालीको सम्भावना सबैभन्दा बलियो छ । उनी नेपाल प्रहरीमा उच्च व्यवसायिक अधिकृतका रुपमा चिनिन्छन् ।

डा.अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ पुस्तक सार्वजनिक सोमबार, फागुन २९, २०७९

‘एभ्रिथिङ एभरिवेयर’लाई सर्वश्रेष्ठ फिल्मसहित सात विधामा ओस्कार अवार्ड (सूची) सोमबार, फागुन २९, २०७९

नेटफ्लिक्समा नेपाली फिल्म पनि राख्न नेपाल भ्रमणमा रहेको टोलीसँग आग्रह सोमबार, फागुन २९, २०७९ हलिउड स्टुडियो वार्नर ब्रोजको फिल्म वितरण नेपालमा एप्पल इन्टरटेनमेन्टले गर्दै आइरहेको छ ।

आर्थिकमन्दीले होमस्टेमा घटे पाहुना सोमबार, फागुन २९, २०७९ आर्थिकमन्दीले गर्दा पाहुनाको आगमन घटेपछि होमस्टे सञ्चालक पनि समस्यामा पर्दै गएका छन् ।

तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित आइतबार, फागुन २८, २०७९ सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै चिन्ता गरेका छन् ।

समुद्र संरक्षणका लागि ऐतिहासिक सम्झौता, नेपालले पनि लिनसक्छ लाभ आइतबार, फागुन २८, २०७९ उच्च सामुद्रिक क्षेत्र सामुद्रिक कछुवा, सामुद्रिक चरा, सार्कजस्ता सामुद्रिक प्रजातिको प्रजननस्थल पनि मानिन्छ । तर, मानवीय गतिविधि र स्रोतको जथाभावी प्रयोगले यो क्षेत्रको जैविक विविधतामा नकारात्मक असर पर्दै आएको छ ।

शान्ति, सहअस्तित्व र समतामूलक समावेशी समाज स्थापनाका लागि नेपालको ऐक्यबद्धता आइतबार, फागुन २८, २०७९ प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शान्तिपूर्ण समाज निर्माणका लागि हरेक नागरिकको आत्मसम्मानसहितको लोकतान्त्रिक शासनको विकल्प नरहेको बताएका छन् ।

म मन्त्री बन्दिनँ : गगन थापा (भिडिओसहित) आइतबार, फागुन २८, २०७९ उनले सरकारलाई सफल बनाउन लाग्ने बताए । सरकार कति दिन टिक्यो भन्दा पनि के परिणाम निस्कियो त्यसको आधारमा सफलता मापन हुने पनि बताए ।

फ्रिजमा नराख्नुहोस् यी ५ चिज आइतबार, फागुन २८, २०७९ हिले फ्रिज हाम्रो जीवनको महत्त्वपूर्ण हिस्सा बनेको छ । फ्रिजमा राखिएका चीजहरू छिट्टै बिग्रँदैन र लामो समयसम्म टिक्छ ।

एक हजार सात सय किलोमिटर अप्टिकल फाइबर जडान आइतबार, फागुन २८, २०७९ देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार छ सयभन्दा बढी किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ ।

‘सिंह’ ठान्छन् माओवादी आइतबार, फागुन २८, २०७९ नेत्रविक्रम चन्दले सिंहहरूको भीडमा स्याल—ब्वाँसाहरूले लुछाचुँडी गरेको बताए ।









