News Griha :: न्यूजगृह
एक दिवसीय मान्यता जोगिएपछि के भन्छन् कप्तान राेहित ?
एक दिवसीय मान्यता जोगिएपछि के भन्छन् कप्तान राेहित ? नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एक दिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग क्रिकेट खेल्ने मौका पाउने पाएको बताएका छन् ।
नेपालले जोगायो एक दिवसीय मान्यता
नेपालले जोगायो एक दिवसीय मान्यता २४९ रनको लक्ष्य पछ्याएको यूएईलाई सुरुदेखि नै दबावमा राख्दै नेपाली स्पिनरहरुले घातक बलिङ गरे । ललित राजवंशीले ५ विकेट लिए । यूएईका आयन अफजल खानले २९ रन बनाए ।
महँगी कायमै, होलसेलमा केही सुधार
महँगी कायमै, होलसेलमा केही सुधार बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको माघ महिनामा उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो ।
विदेशी विनिमय सञ्चिति १४ खर्ब नजिक
विदेशी विनिमय सञ्चिति १४ खर्ब नजिक राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनाको तथ्यांकको आधारमा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
राष्ट्रपति सी चिनफिङका विश्वासपात्र ली चियाङ बने चीनका नयाँ प्रधानमन्त्री
राष्ट्रपति सी चिनफिङका विश्वासपात्र ली चियाङ बने चीनका नयाँ प्रधानमन्त्री लीले वर्तमान ली खछ्याङलाई पदस्थापन गर्ने भएका हुन् । उनी १० वर्षदेखि चीनको प्रधानमन्त्री थिए ।
अमेरिकाको सिलिकन भ्याली बैंक बन्द
अमेरिकाको सिलिकन भ्याली बैंक बन्द सिलिकन भ्याली बैंक टाट पल्टिनुको आंशिक कारण संघीय रिजर्भ बैंकले गत वर्ष ब्याजदर वृद्धि गर्नु पनि भएको सीएनएनले जनाएको छ ।
'एक स्थानीय तह, एक औद्योगिक ग्राम' घोषणामै सीमिति
'एक स्थानीय तह, एक औद्योगिक ग्राम' घोषणामै सीमिति गण्डकी प्रदेशमा तनहुँको भानु नगरपालिका, ऋषिङ, आँबुखैरनी गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी, कालीगण्डकी गाउँपालिका, चापाकोट, वालिङ नगरपालिका, लमजुङको राइनास नगरपालिका, बागलुङको ताराखोला, मनाङको चामे गाउँपालिकालगायत स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिएको छ ।
घरमै डाक्टर
घरमै डाक्टर घरदैलोमै उपचार सम्भव हुनेलाई ठाउँको ठाउँमै उपचार सेवा दिने गरी थालिएको अभियान बिरामीलाई उपचारकालागि अस्पताल सम्म पुग्ने बानीको विकास गर्नेतर्फ केन्द्रित छ । इनरुवा अस्पतालले गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रुपमा अघि बढाएको छ ।
स्ववियु निर्वाचन : यी क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध
स्ववियु निर्वाचन : यी क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा १८ वटा क्याम्पसमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
जान्नुहाेस् कालो गाजरका ५ फाइदा
जान्नुहाेस् कालो गाजरका ५ फाइदा कालो गाजर शरीरका लागि निकै फाइदाजनक हुन्छ । यसमा क्याल्सियम, फाइबर, आइरन, बिटा क्यारोटिन र भिटामिन सी आदि प्रशस्त मात्रामा पाइन्छ ।
घरेलु मैदानमा नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै
घरेलु मैदानमा नेपाल यूएईसँग प्रतिस्पर्धा गर्दै आईसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
Weather Update