News Griha :: न्यूजगृह
लागुऔषध कारोबार : प्रहरीको निगरानी छल्न युवती प्रयोग
लागुऔषध कारोबार : प्रहरीको निगरानी छल्न युवती प्रयोग प्रहरी र अदालतले प्रयोगको मात्रालाई मात्र आधार मानेर सजाय दिने नीति अवलम्बन गर्दा कारागारमा समेत लागुऔषधका कैदीबन्दीको संख्या बढेको छ ।
भाेजमा बाेलाएर अपमानित गरिएकाे भन्दै गाउँपालिका अध्यक्षलाई कारबाही माग
भाेजमा बाेलाएर अपमानित गरिएकाे भन्दै गाउँपालिका अध्यक्षलाई कारबाही माग दलित समुदायमाथि अपमानित व्यहार गरेको भन्दै भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गरी सिराहाको गोलबजारमा संयुक्त दलित मोर्चाले प्रदर्शन गरेको छ ।
‘निजी विद्यालयको शुल्कबारे सोच्नुपर्ने बेला आयो’
‘निजी विद्यालयको शुल्कबारे सोच्नुपर्ने बेला आयो’ नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएका छन् ।
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकारलाई अनुरोध
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकारलाई अनुरोध विभिन्न विद्यार्थी संगठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढंगले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकारसमक्ष अनुरोध गरेका छन् ।
कति छ नेपालले तिर्न बाँकी ऋण ?
कति छ नेपालले तिर्न बाँकी ऋण ? चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ ।
संघीयताविरुद्व षड्यन्त्र भइरहेको छ : रेखा शर्मा
संघीयताविरुद्व षड्यन्त्र भइरहेको छ : रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संघीयताविरुद्व षड्यन्त्र भइरहेको बताएकी छिन् ।
एमाले अध्यक्ष ओली भन्छन्— दश दलीय गठबन्धन महिला विराेधी
एमाले अध्यक्ष ओली भन्छन्— दश दलीय गठबन्धन महिला विराेधी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको बताएका छन् ।
द्वन्द्वकालीन मुद्दा शान्ति सम्झौताअनुसार अगाडि बढाउनुको विकल्प छैन : अग्नि सापकोटा
द्वन्द्वकालीन मुद्दा शान्ति सम्झौताअनुसार अगाडि बढाउनुको विकल्प छैन : अग्नि सापकोटा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले विस्तृत शान्ति सम्झौताको जगमा प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयासप्रति सबै सचेत बन्नुपर्ने बताएका छन् ।
यी तीन पार्टीबीच कार्यगत एकताकाे सहमति
यी तीन पार्टीबीच कार्यगत एकताकाे सहमति लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ ।
रत्नराज्य क्याम्पसबाट खुकुरीसहित एक जना पक्राउ
रत्नराज्य क्याम्पसबाट खुकुरीसहित एक जना पक्राउ प्रहरीका अनुसार नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन् ।
सिमल नासिएसँगै वातावरणमा असर
सिमल नासिएसँगै वातावरणमा असर हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ ।
स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता
स्ववियु निर्वाचन : देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता उम्मेदवारीसँगै विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन हुने सुनिश्चित भएको छ ।
Weather Update