पीएनजीसँग हार्यो यूएई, एकदिवशीय मान्यता खतरामा शुक्रबार, फागुन २६, २०७९

चर्च ब्वाइजको लगातार तेस्रो जित शुक्रबार, फागुन २६, २०७९ हिमालयन शेर्पाको यो पहिलो हार हो । पहिलो खेलमा मनाङसँग बराबरी खेलेको हिमालयनले दोस्रो खेलमा नेपाल पुलिसलाई पराजित गरेको थियो ।

प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश शुक्रबार, फागुन २६, २०७९ सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्ने प्राविधिक टोली नेपाल फर्कियो शुक्रबार, फागुन २६, २०७९ करिब दुई महिनापछि फर्किएको ९ जनाको प्राविधिक टोली एक साताभित्र अध्ययनका लागि फिल्डमा जाने तयारीमा रहेको रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताए ।

ठाकुरराम क्याम्पसमा विवादसँगै आगजनी शुक्रबार, फागुन २६, २०७९ फर्जी नाम समावेश भएको घटनाबारे छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने, लापर्बाही गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने, निष्पक्ष निर्वाचन गराउनुपर्ने माग विद्यार्थी नेताहरुको थियो ।

श्री एअरलाइन्सको ग्राउन्डेड फुकुवा शुक्रबार, फागुन २६, २०७९ नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ ।

यी हुन् २०२२ मा सर्वाधिक बिक्री भएका टप टेन स्मार्टफोन शुक्रबार, फागुन २६, २०७९ टपटेनमा एप्पल र सामसुङको कब्जा रह्यो ।

७३ मेगावाटको आयोजना बनाइरहेको सानिमा मिडिल तमोरको आईपीओ खुल्यो शुक्रबार, फागुन २६, २०७९ कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सयका दरले ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर निस्कासन गरेको छ । निष्कासित सेयरमा लगानीकर्ताले फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

उपराष्ट्रपतिबारे औपचारिक निर्णय भइसकेको छैन : उपसभापति खड्का शुक्रबार, फागुन २६, २०७९ उपसभापति खड्काले द्वन्द्वकालीन मुद्दा १२ बुँदे शान्ति सम्झौतामार्फत नै अघि बढ्ने बताए ।

अध्यक्ष रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय शुक्रबार, फागुन २६, २०७९ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो ।

मध्यभोटेकोसी जलविद्युत आयोजनाको प्रगति ९५ प्रतिशत, यसै वर्ष सक्ने लक्ष्य शुक्रबार, फागुन २६, २०७९ नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ ।

कहिले बन्छन्, बालमैत्री संरचना ? शुक्रबार, फागुन २६, २०७९ साझा यातायातमा बालबालिकाका लागि सिट छुट्याएको छ । तर ती सिट वयस्ककै जस्ता छन् । बालमैत्री छैनन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध रिटको सुनुवाइ ईश्वर खतिवडाको इजलासमा शुक्रबार, फागुन २६, २०७९ गत मंगलबार दायर रिटमाथि बिहीबार पेसी तोकिएको थियो । तर, बिहीबार हेर्न नभ्याइने परेपछि शुक्रबार सुनुवाइ हुन लागेको हो ।









