विशेष अदालतले सुनायो भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद र जरिवाना शुक्रबार, फागुन २६, २०७९

‘जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ’ शुक्रबार, फागुन २६, २०७९ मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाएका एमाले नेता नेम्वाङसँग नारायणप्रसाद न्यौपाने र भीष्मराज ओझाले मुलुकको सर्वाेच्च राजकीय पदको निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा गरेको कुराकानी :

रामचन्द्र पौडेलको उम्मेद्वारी केका लागि ? शुक्रबार, फागुन २६, २०७९ पूर्वउपप्रधानमन्त्री पौडेलले अर्को प्रसङ्गमा लोकतन्त्रप्रतिको निष्ठा र विगतका जिम्मेवारीले आफ्नो निष्ठा र तटस्थताको परीक्षण भइसकेको जिकिर गर्दै राष्ट्रपति पद संविधान र लोकतन्त्रको रक्षा गर्ने महत्वपूर्ण ठाउँ भएको स्पष्ट गरे । मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनेका पौडेलसँग राष्ट्रपति निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा नारायणप्रसाद...

राष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाइदै शुक्रबार, फागुन २६, २०७९ निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन शुक्रबार (आज) राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने भएको छ ।

नवनिर्वाचित राष्ट्रपति पौडेल निवासमा बधाई दिनेहरूको भीड शुक्रबार, फागुन २६, २०७९ राष्ट्रपति पौडेल निवासमा बिहीबार राति अबेरसम्म बधाई तथा शुभकामना दिने र खुसी आदनप्रदान चेलेको थियो । उपस्थित अधिकांशले ‘रामचन्द्र पौडेल जिन्दावाद’ को नारा समेत लगाएका थिए ।

चितवन–२ उपनिर्वाचन : दलहरूलाई चिह्न प्रदान शुक्रबार, फागुन २६, २०७९ दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) बमोजिमको निर्वाचन चिह्न निर्धारण गरी सम्बन्धित दललाई प्रदान गरिएको हो ।

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार: प्रधानमन्त्री प्रचण्ड शुक्रबार, फागुन २६, २०७९ उनले अबको ध्यान सरकारलाई पूर्णता दिनेमा हुने बताएका हुन् ।

श्री एअरलाइन्सका सबै जहाज ग्राउन्डेड शुक्रबार, फागुन २६, २०७९ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, प्राधिकरणको यो निर्णयले श्रीले शुक्रबारदेखि कुनै पनि सेक्टरमा उडान गर्न पाउने छैन ।

बच्चा जन्माउन नसकेपछि गण्डकीकलीको शल्यक्रिया शुक्रबार, फागुन २६, २०७९ नेपालमा हात्ती प्रजनन केन्द्रको सुरुवात ६ वटा भाले र १४ वटा पोथी गरी २० वटा हात्ती ल्याई वि.स. २०४४ सालमा भएको थियो ।

निजी डेरीको मनोमानी : दूधको मूल्य लिटरमा १४ रुपैयाँ बढ्यो शुक्रबार, फागुन २६, २०७९ बिहीबार देशभरका निजी डेरीहरुको संस्थाले दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिवद्धता : विधिको पालनामा प्रतिवद्ध रहन्छु शुक्रबार, फागुन २६, २०७९ राष्ट्रपतिका काम कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानमा अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्ने राष्ट्यि अभियानमा सरिक हुन सदैव तत्पर रहने उनले राष्ट्रपति पौडेलले बताएका छन् ।

राष्ट्रव्यापी हडतालकैबीच फ्रान्समा सेवानिवृत्ति उमेर बढाउने विधेयकमा मतदान शुक्रबार, फागुन २६, २०७९ विभिन्न मजदुर युनियनहरूको अनिश्चितकालीन हडतालकैबीच फ्रान्सको माथिल्लो सदनले सेवानिवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ वर्ष पुर्याउने पक्षमा बिहीबार मतदान गरेको छ ।

विशेष अदालतले सुनायो भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद र जरिवाना बिहीबार, फागुन २५, २०७९ काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरेको भन्दै गुरूङ र न्यौपानेसहित ९ जनालाई विशेष अदालतको इजलासले दोषी ठहर गरेको थियो।








