गोठाला, किसान उक्लिएपछि ढोरपाटनमा चहलपहल बिहीबार, फागुन २५, २०७९

सरकारले दोस्रो बुस्टर खोप दिने, को-को प्राथमिकतामा ? बिहीबार, फागुन २५, २०७९ मन्त्रालयका अनुसार बुस्टर खोप ५५ वर्ष उमेर माथिका सबै, स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्ष माथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई दिइने छ ।

२५ दिनदेखि तुलसी सहकारी बन्द, १० हजार बचतकर्ताको डेढ अर्ब जोखिममा बिहीबार, फागुन २५, २०७९ बचत फिर्ताका लागि सहकारी खोल्न आग्रह गरिएको तुलसी बहुद्देश्यीय सहकारी संस्थाका बचतकर्ता सन्तोष आचार्यले बताए ।

पर्सामा डुबेर एक जनाको मृत्यु बिहीबार, फागुन २५, २०७९ नदीमा डुबेको अवस्थामा उनको शव निकालिएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

बिमस्टेकको १९औं मन्त्रिस्तरीय बैठक सम्पन्न बिहीबार, फागुन २५, २०७९ परराष्ट्र सचिवले नेपालले नेतृत्व गरिरहेको ‘जनता–जनता सम्पर्क’ क्षेत्रमा भएको प्रगतिबारे पनि जानकारी गराएका थिए ।

चिनियाँ राजदूतसँगको भेटमा बालेन साहले भने- काठमाडौंका सम्पदा निर्माणको शैली चीनमा प्रवर्द्धन गर्न चाहन्छौं बिहीबार, फागुन २५, २०७९ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौं उपत्यकाका सम्पदा निर्माणको शैली चिनियाँ शहरमा प्रवर्द्धन गर्न चाहेको बताएका छन् ।

सुरक्षा पन्त र मानव सुवेदीले गरे विवाह बिहीबार, फागुन २५, २०७९ कलाकार समेत रहेका मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

‘मास प्रिन्टर’ खरिदका लागि पुनः बोलपत्र आह्वान गरिने बिहीबार, फागुन २५, २०७९ साना क्षमताका अरु प्रिन्टर भने अहिले सञ्चालनमा छैन । एउटा मात्रै उपकरणको क्षमता पर्याप्त नहुँदा सेवाग्राहीले अनुमतिपत्र पाउन महिनौँ कुर्नुपर्ने अवस्था छ ।

२९ हजारले लिए नेपाल टेलिकमको ई-सिम बिहीबार, फागुन २५, २०७९ ई-सिम इलेक्ट्रिक सिम हो । जुन मोबाइल डिभाइस तथा डिजिटल डिभाइसमै इम्बेड गर्न सकिन्छ ।

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने जसपाको निर्णय बिहीबार, फागुन २५, २०७९

उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो बिहीबार, फागुन २५, २०७९ जसपा प्रवक्ता मनिष सुमनका अनुसार यसबारे पार्टीमा कुनै निर्णय भएको छैन ।

बीपीको त्यो वचन, जसले रामचन्द्र राष्ट्रपति बने... बिहीबार, फागुन २५, २०७९ रामचन्द्रले आफ्नो पाँच वर्षे कार्यकाल कस्तो बनाउँछन् ? त्यो हेर्न बाँकी छ ।

ललितपुर महानगरका शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ बिहीबार, फागुन २५, २०७९ ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।









