प्रधानमन्त्री दाहालसँग बेलायती विदेशराज्यमन्त्रीको भेट शुक्रबार, फागुन २६, २०७९

निर्वाचन आयोगले तोक्यो उपराष्ट्रपति उम्मेदवारको योग्यता शुक्रबार, फागुन २६, २०७९ आयोगको शुक्रबारको बैठकले उम्मेदवारको योग्यता क्रममा थप स्पष्ट पार्दै निर्वाचत अधिकृतहरुलाई निर्देशन दिएको हो ।

संक्रमणकालीन न्याय टुंग्याउन समान धारणा बनाउने शुक्रबार, फागुन २६, २०७९ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने बताए । फागुन ३० गते नागरिक समाज, बुद्धिजीविसँग शान्ति प्रक्रियाका बारेमा अन्तरक्रिया गर्ने उनले बताए ।

सी चिनफिङ बने तेस्रो पटक चीनको राष्ट्रपति शुक्रबार, फागुन २६, २०७९ सोमबार सीले संसद्मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कोरोना महामारीपछि आर्थिक संकट झेलिरहेका बेला राष्ट्रपति सीको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यस्तो काम पनि गर्छन् पालिका शुक्रबार, फागुन २६, २०७९ घोराहीमा ९४ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा ५३ प्रावि, १५ आधारभूत र २६ वटा मावि तहका रहेका छन् ।

कोही किन गाउँमा बस्दैनन् ? शुक्रबार, फागुन २६, २०७९ गाउँ रित्तिँदै तर बजार भरिँदै गएका तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले बताए ।

परिमार्जनसहित टीआरसी विधेयक संसद्मा शुक्रबार, फागुन २६, २०७९

जानकार भन्छन्- स्तन र पाठेघर क्यान्सरको विषयमा ध्यान दिन जरुरी छ शुक्रबार, फागुन २६, २०७९

जावलाखेलको लगातार दोस्रो जित, एनआरटीको दोस्रो हार शुक्रबार, फागुन २६, २०७९

न्यूजगृह समाचार शुक्रबार, फागुन २६, २०७९

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित शुक्रबार, फागुन २६, २०७९

पीएनजीमाथि नेपालको सानदार जित शुक्रबार, फागुन २६, २०७९

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार: प्रधानमन्त्री प्रचण्ड शुक्रबार, फागुन २६, २०७९









