प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अबको ध्यान सरकारलाई पूर्णता दिनेमा हुने बताएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १०:२०