सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न संसद्मा विधेयक दर्ता गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि बढाएको विधेयकलाई द्वन्द्वपीडितका मागबमोजिम केही परिमार्जन गरेर सरकारले संसद्मा लगेको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १०:३५