News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलले गरे पुष्पलालको सालिकमा माल्यार्पण
राष्ट्रपति पौडेलले गरे पुष्पलालको सालिकमा माल्यार्पण नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिकमा माल्यार्पण गरेका छन् ।
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजन बढे
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजन बढे प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको उपस्थिति बढ्न थालेको छ ।
सामान्य प्रशासनमन्त्री अमनलाल मोदी भन्छन्– संघीय निजामती ऐन अन्तिम चरणमा
सामान्य प्रशासनमन्त्री अमनलाल मोदी भन्छन्– संघीय निजामती ऐन अन्तिम चरणमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नयाँ पुस्तालाई कानुनमा बाँध्न कानुन निर्माण गर्न लागेको बताएका छन् ।
केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रचण्ड
केही दिनमै समाजवादी मोर्चा बन्छ : प्रचण्ड ‘जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन’, उनले भने, ‘शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिको सहकार्य र एकता जरूरी छ ।’ 
एक शिक्षकको भरमा विद्यालय
एक शिक्षकको भरमा विद्यालय
आकाशमुनि अनुदान
आकाशमुनि अनुदान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँगलगायतका बुद्धसँग सम्बन्धित क्षेत्रलाई जोड्न र ती क्षेत्रमा पर्यटक आवतजावत सहज बनाउन विदेशी दातृ निकायले ती साधन अनुदानमा उपलब्ध गराएका हुन् । विदेशी दातृ निकायले उपलब्ध गराएका सवारी साधन खुला आकाशमुनि थन्किदा पनि सञ्चालका लागि सरोकारवाला निकायको चासो...
संसारभर माइक्रोचिपको अभाव किन छ ?
संसारभर माइक्रोचिपको अभाव किन छ ? ताइवान माइक्रोचिप बनाउन अग्रणी देश हो ।
‘छड्के २’ फ्लप भएपछि अनमोलले भने- यसमा चुकें, दर्शकको घाउमा मल्हम लगाउनेछु
‘छड्के २’ फ्लप भएपछि अनमोलले भने- यसमा चुकें, दर्शकको घाउमा मल्हम लगाउनेछु सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै अनमोल केसीले उक्त फिल्ममार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् ।
शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टारको पहिलो जित
शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टारको पहिलो जित अजयी मार्टिन्सले दुई गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित हात पारेको छ । त्यस क्रममा शुक्रबार उसले एफसी खुमलटारलाई २-० ले पराजित गरेको छ ।
कबड्डी टोली बंगलादेश जाने
कबड्डी टोली बंगलादेश जाने शनिबार ढाका जाने टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
Weather Update