विशेष अदालतले सुनायो भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैद र जरिवाना
काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो बनाएर भ्रष्टाचार गरेको आरोप लागेका पूर्वमन्त्री तथा समाजकल्याण परिषदका तत्कालीन अध्यक्ष बद्रीप्रसाद न्यौपानेसहित ९ जनालाई विशेष अदालतले सजाय सुनाएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीसहित १४ जनालाई अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको थियो। विशेषका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू शालिग्राम कोइराला र न्यायाधीश श्री बलभद्र बास्तोलाको इजलासले ९ जनालाई भ्रष्टाचारमा दोषी ठहर गरी ५ जनालाई सफाइ दिएको थियो।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १०:१६
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






