म मन्त्री बन्दिनँ : गगन थापा (भिडिओसहित)
काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् ।आइतबार आर्थिक पत्रकार समाज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न नमिल्ने उल्लेख गरे । उनले सरकारलाई सफल बनाउन लाग्ने बताए । सरकार कति दिन टिक्यो भन्दा पनि के परिणाम निस्कियो त्यसको आधारमा सफलता मापन हुने पनि बताए ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ २१:१३
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






