News Griha :: न्यूजगृह
अभिव्यक्ति फिर्ता नलिए सभामुखविरुद्ध महासंघले दबाबमूलक कार्यक्रम गर्ने  
अभिव्यक्ति फिर्ता नलिए सभामुखविरुद्ध महासंघले दबाबमूलक कार्यक्रम गर्ने   महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा शुक्रबार सभामुख घिमिरेले ‘पत्रकारहरू बिक्रिमा छन्’ भनेर अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्ति पदीय हैसियत र मर्यादाविपरित रहेको ठहरसमेत महासंघको छ ।
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक बैठक आइतबार बिहान साढे १० बजे बस्ने तय भएको छ ।
विचार मिल्दा चित्रकला
विचार मिल्दा चित्रकला कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेको हो । मिल्दो विचार भावमा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन् । नेपाली समसामयिक कलामा  डुङ्गा र काइयो बनाउने कलाकारको रुपमा नेपाली कला जगत्मा चिन्ने गरेको छ । प्रदर्शनीमा दुवै कलाकारले एउटै क्यानभासमा पनि केही चित्र बनाएर...
गोधुली साँझमा काठमाडौं
गोधुली साँझमा काठमाडौं काठमाडौंमा बस्ने मानिसहरूलाई खासै फुर्सद हुँदैन । आरामका लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीका लागि दुर्लभ छ । जहिल्यै र जताततै कामको चाप । यही व्यस्त शहरमा समय निकाल्ने हो आनन्द लिन सकिन्छ । रमाउन सकिन्छ ।
काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एअरमा समस्या
काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एअरमा समस्या काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ ।
जनयुद्धमा ज्यान गुमाएका नागरिकलाई राष्ट्रिय शहीदको मान्यता, नामावली राजपत्रमा
जनयुद्धमा ज्यान गुमाएका नागरिकलाई राष्ट्रिय शहीदको मान्यता, नामावली राजपत्रमा मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
सामुदायिक विद्यालयमा गुणस्तर खस्कँदै, विद्यार्थीको आकर्षण निजीतर्फ
सामुदायिक विद्यालयमा गुणस्तर खस्कँदै, विद्यार्थीको आकर्षण निजीतर्फ अभिभावकले सामुदायिक विद्यालयको गुणस्तरमाथि प्रश्न उठाउँदै ऋण धन गरेरै निजी विद्यालयमा छोराछोरी पढाउन थालेका छन् । विद्यार्थी घट्दै गएपछि बाग्लुङका केही पालिका विद्यालय समायोजन गर्ने तयारीमा छन् ।
एनएमबी बैंकले गर्‍यो नयाँ घर कर्जा घोषणा
एनएमबी बैंकले गर्‍यो नयाँ घर कर्जा घोषणा एनएमबी बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको नयाँ घर कर्जा घोषणा गरेको छ ।
‘मुद्दा बढ्ने तर न्यायाधीश संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेको छ’
‘मुद्दा बढ्ने तर न्यायाधीश संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेको छ’ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादन विस्तार गर्नका लागि न्यायाधीश नियुक्तिको प्रक्रिया चाँडै अघि बढाउनुपर्ने बताएका छन् । सर्वोच्च अदालतलाई ‘अटोमेशन सिष्टम’मा लैजान खोजे पनि स्रोतसाधनको अभावका कारण त्यो कामलाई अघि बढाउन कठिनाई भइरहेको छ ।
चार जीपीए ल्याउने विद्यार्थीले ५० हजार पाउने
चार जीपीए ल्याउने विद्यार्थीले ५० हजार पाउने नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
देशभर मध्यम वर्षा
देशभर मध्यम वर्षा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशको तराई भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Weather Update