रोगको रिसर्च गर्न जापानी डाक्टर दाङमा आइतबार, चैत ५, २०७९

विराटनगरमा विहानैदेखि निषेधाज्ञा आइतबार, चैत ५, २०७९ जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेधाज्ञा जारी गरेको छ ।

कलाकार संघको अध्यक्षमा निरौला विजयी आइतबार, चैत ५, २०७९ नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै निरौला विजयी भएका हुन् ।
![विदेशी मुद्राको विनिमय दर [सूची]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
विदेशी मुद्राको विनिमय दर [सूची] आइतबार, चैत ५, २०७९ नेपाल राष्ट्र बैंकले आज चैत्र ५ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत ५, २०७९ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाउँदै आयोग आइतबार, चैत ५, २०७९ निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत्र ५ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने भएको छ ।

सभामुखको अभिव्यक्तिप्रति युनियनको आपत्ति आइतबार, चैत ५, २०७९ नेपाल प्रेस युनियनले सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पुर्याउने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

संसद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आइतबार, चैत ५, २०७९ संघीय संसद्को बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे पहिलो अधिवेशनको १४औं बैठक बस्न लागेको हो ।

स्ववियु निर्वाचन आज : बिहान ८ बजेदेखि मतदान आइतबार, चैत ५, २०७९ त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । ६० आंगिक र एक हजार ४० वटा सम्बन्धन क्याम्पसमा निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।

आज पनि पानी पर्ने आइतबार, चैत ५, २०७९

‘गल्ती स्वीकार नगर्नेसँग एकता असम्भव’ शनिबार, चैत ४, २०७९ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुने बताएका छन् ।

‘गुणस्तरीय शिक्षा दिन शिक्षक गम्भीर बन्नुपर्छ’ शनिबार, चैत ४, २०७९ नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले लोकतन्त्र प्राप्ति र संरक्षणमा शिक्षकको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।

स्ववियु निर्वाचन : आइतबार बिहान ८ बजेदेखि मतदान शनिबार, चैत ४, २०७९ त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भोलि आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने भएको छ ।









