काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले ५ सय १५ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
लेखा प्रमुख, प्रशासन प्रमुख, जलविद्युत कम्पनीहरूका नेतृत्वदेखि हेल्परसम्मका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो ।
हेर्नुहोस् सूची
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ ०९:१८