News Griha :: न्यूजगृह
जाँचबुझ आयोग गठन गर्ने सरकारको प्रतिबद्धतापछि मिटरब्याज पीडितको आन्दोलन फिर्ता
जाँचबुझ आयोग गठन गर्ने सरकारको प्रतिबद्धतापछि मिटरब्याज पीडितको आन्दोलन फिर्ता मिटरब्याज पीडितले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्तापछि पीडितले आन्दोलन फिर्ता लिन सहमति जनाएका हुन् । सरकारले मिटरब्याज पीडितका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।
बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त
बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त बझाङमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगम बोहराको ज्यान गएको हो ।
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेछु : मन्त्री भण्डारी विभिन्न देशमा रोजगारीका लागि गैर कानुनी ढङ्गले जाने अवस्था सिर्जना भइरहेको भन्दै उनले यसले उक्त देशसँग दौत्य सम्बन्ध स्थापित गरी सहज बनाउने बताए ।
हाम्रो पार्टी देशकै ठुलो पार्टी बन्छ, यो जनाउ घण्टी हो : लामिछाने
हाम्रो पार्टी देशकै ठुलो पार्टी बन्छ, यो जनाउ घण्टी हो : लामिछाने शनिबार बसुन्धरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टी देशको सबैभन्दा ठुलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने बताए ।
मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले ठोस कदम चालेन : एमाले
मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले ठोस कदम चालेन : एमाले एमालेले कानुन विपरीत मिटरब्याज असुल गर्ने विषयलाई वित्तीय अपराध ठहर्‍याउने गरी कानुनी व्यवस्था गर्न माग गरेको छ ।
भीम रावलसँग संवाद गर्न विष्णु पौडेलको संयोजकत्वमा उच्चस्तरीय टोली गठन
भीम रावलसँग संवाद गर्न विष्णु पौडेलको संयोजकत्वमा उच्चस्तरीय टोली गठन पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा बनेको टोलीमा पार्टीका सचिव तथा सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सह-इन्चार्ज कर्ण थापा सदस्य रहेका छन् । 
Weather Update