मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डले भने- ढुक्क भएर घर जानुस् न्याय मिल्छ शनिबार, चैत १८, २०७९

कांग्रेस कार्यसम्पादन समिति बैठक आइतबार शनिबार, चैत १८, २०७९ यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

मिटरब्याजी पीडित प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार, चैत १८, २०७९ केही दिनदेखि काठमाडौंमा संघर्ष गरिरहेका मिटरब्याज पीडितले प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश पाएका छन् ।

टाटासुमो दुर्घटनाः थप एकको मृत्यु शनिबार, चैत १८, २०७९ उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको मृत्यु भएको हो ।

टरिगाउँ विमानस्थल : पहिलेकै धावनमार्ग विस्तारको तयारी शनिबार, चैत १८, २०७९ नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताइन् ।

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन शनिबार, चैत १८, २०७९ म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाका धेरै गाउँमा सडक पुगेका थिएनन् ।

आईपीएलमा गुजरातको विजयी सुरुआत शनिबार, चैत १८, २०७९ गत सिजन आईपीएलमा डेब्यु गरेको गुजरातले यसअघि दुवै खेलमा चेन्नाईलाई पराजित गरेको थियो ।

सप्तरीमा कार दुर्घटनाः एकको मृत्यु, तीन घाइते शनिबार, चैत १८, २०७९ दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज पनि वर्षा र हिमपातको सम्भावना शनिबार, चैत १८, २०७९ जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।

मिटरब्याजी पीडित र सरकारी वार्ता टोलीबीच तेस्रो चरणको छलफल आज शनिबार, चैत १८, २०७९ शुक्रवार गृह मन्त्रालयमा शनिवार ११ बजे पुनः वार्ता गर्नेगरी छलफल टुंगिएको थियो ।

राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचकको हत्या गर्ने चारजना पुर्पक्षका लागि कारागार चलान शनिबार, चैत १८, २०७९ गत १३ फागुनमा वनभोज मनाउन दोगडाकेदार गाउँपालिका— ४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन राति नदीमा मृत अवस्थामा फेला परेका थिए । राष्ट्रिय अनुसन्धान बझाङमा सहायक सूचक पदमा कार्यरत बुडाल बिदामा घर गएका थिए ।

मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने शनिबार, चैत १८, २०७९ काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

तीन भाइले संयुक्त पत्रकार सम्मेलन गर्दै शनिबार, चैत १८, २०७९ दिउँसो ४ बजे रास्वपा केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन हुने सभापति लामिछानेले बताए । पत्रकार सम्मेलनमा आगामी १० वैशाखमा तय भएको उपनिर्वाचनलगायत विषयमा जानकारी गराइने छ ।









