News Griha :: न्यूजगृह
शुक्रबार देखियो १ सय ४२ जनामा कोरोना
शुक्रबार देखियो १ सय ४२ जनामा कोरोना शुक्रबार १ सय ४२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयलाई प्रतिष्ठित बनाउँछु : नवनियुक्त श्रममन्त्री भण्डारी
मन्त्रालयलाई प्रतिष्ठित बनाउँछु : नवनियुक्त श्रममन्त्री भण्डारी पद बहाली गर्दै मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । 
सरकारले मूलभूत रुपमा पूर्णता पायो, अब देशले गति लिन्छ: प्रधानमन्त्री
सरकारले मूलभूत रुपमा पूर्णता पायो, अब देशले गति लिन्छ: प्रधानमन्त्री तीन महिनामा रेमिट्यान्स, राजश्व संकलनमा गुणात्मक सुधार भएको दाबी गर्दै प्रचण्डले पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको बताए ।
सरकारले मिटर ब्याजबाट पीडित जनताको आवाज सुन्नुपर्छ : उपेन्द्र यादव
सरकारले मिटर ब्याजबाट पीडित जनताको आवाज सुन्नुपर्छ : उपेन्द्र यादव पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले मिटर ब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए । राज्यले उनीहरूलाई पीडामुक्त गराउने दायित्व लिनुपर्ने उनको भनाई थियो ।
नवनियुक्त मन्त्रीले लिए शपथ, पाँच नेता बने पहिलो पटक मन्त्री
नवनियुक्त मन्त्रीले लिए शपथ, पाँच नेता बने पहिलो पटक मन्त्री शितल निवासमा आयोजीत एक समारोहका बिच राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मन्त्री नियुक्त भएका नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन् । 
मदन भण्डारी राजमार्ग : दुई सय ८६ किमी  ठेक्का लगाउन बाँकी
मदन भण्डारी राजमार्ग : दुई सय ८६ किमी  ठेक्का लगाउन बाँकी आगामी आर्थिक वर्ष २०८१/८२ सम्ममा सम्पन्न गर्नुपर्ने आयोजना अन्तर्गत कतै निर्माण भर्खर सुरु भएको छ त कतै–कतै ठेक्कामा जानसमेत बाँकी रहेको जनाइएको छ । 
Weather Update